लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग हो : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग रहेको कुरामा सरकार दृढ रहेको बताएका छन्। संसदमा संसदको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सन् २०१६ को सुगौली सन्धिमा पनि काली नदीको पूर्वतिरको भूभाग…