लुम्बिनी प्रदेश अस्पतालहरूले सेवा शुल्क लिन थाले
काठमाण्डौ : लुम्बिनी प्रदेश सरकारले अस्पतालाई दिँदै आएको सोधभर्ना रोकेपछि अस्पतालहरूले बिरामीसँग सेवा शुल्क लिन थालेका छन् । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले साउन १ गते हिजोदेखि बिरामीसँग भर्ना शुल्क लिन थालेको छ ।
यसअघि…