भारतीय क्रिकेटको मुख्य प्रशिक्षकमा गौतम गम्भीरको चर्चा
काठमाडौँ- भारतका पूर्व ब्याट्सम्यान गौतम गम्भीरलाई भारतको मुख्य प्रशिक्षक बनाउन भारतीय क्रिकेट संघ (बीसीसीआई)ले इच्छा प्रकट गरेको छ।
हालका मुख्य प्रशिक्षक राहुल द्रविडको जुनमा भएको २०२४ को विश्वकपसँगै पदावधि सकिएको हो।
योसँगै…