Online News Portal

एक हजार २९९ विद्यार्थीलाई छात्रवृत्ति दिँदै पोखरा विश्वविद्यालय

काठमाडौँ : पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि एक हजार दुई सय ९९ कोटाको दरखास्त आह्वान गरेको छ । अनलाइन विधिबाट दरखास्त दिन सक्नेगरी विश्वविद्यालयले सूचना प्रकाशित गर्दै विश्वविद्यालयमा सञ्चालित…

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

काठमाडाैं : ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । त्यस्तै  स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई…

जग्गाको विषयमा ११ जना घाइते

काठमाडौँ : झापाको बाह्रदशीमा जग्गाको विषयमा विवाद दुई पक्षबीच झडप भएको छ ।  झडपमा परी दुवै पक्षका ११ जना घाइते भएका छन् । बिहीबार बिहान साढे ११ बजेको समयमा बाह्रदशी गाउँपालिका–३ स्थित राधानगरमा सोही ठाउँका पर्शुराम साह र रेखानन्द साहबीच…

पार्टी फुटाउने प्रयास भयो

काठमाडौँ :: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउने प्रयास भएको बताएका छन् । बुधबार पार्टी निकट पत्रकार संगठनले कास्कीको पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत…

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौँ : मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु भएको छ। त्रिभुवनविमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेपछि बुधबार पनि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो। पूर्ववर्ती सरकारले…

शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम फेरियो

काठमाडौं : लोकसेवा आयोगले लिने लिखित परीक्षाको प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन मात्रै ४५ अंक ल्याउनुपर्ने भएको छ । हालसम्म ४०…

दैलेखमा एकै परिवारका ४ जना बिरामी

काठमाडौँ : दैलेखको महाबु गाउँपालिका–२ डुङ्ग्रीमा जङ्गली विषालु च्याउ खाँदा एकै घर चार जना बालबालिका बिरामी परेका छन् । आज बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरू बिरामी परेका हुन् । च्याउ खाएर १८ वर्षीय गणेश विक, १४ वर्षीय…

चिकित्सकहरुले छाडे बीपी प्रतिष्ठान

काठमाडौँ: शिक्षक कल्याण समाजको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार ८० भन्दा बढी चिकित्सकहरुले सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छाडेका छन् । सात वर्षदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै सामूहिकरुपमा उनीहरू काठमाडौं हिँडेका…

साउन १४ देखि भदौसम्म लुम्बिनी केबलकारमा मर्निङ अफर

काठमाडौँ : साउन १४ गते देखि भदौ मसान्तसम्मका ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकट दरमा ५० प्रतिशत छुट सहित मर्निङ अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए । ‘बिहान साढे…

पाइलट शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं मेडिकल कलेजका अनुसार बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९-एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था खतरामुक्त रहेको हो । हिजो (बुधबार) विहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९–एनए एमई जहाज…