Browsing Category
स्वास्थ्य
पाकिस्तानको पञ्जावमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौँ : पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा एउटा ग्यास ट्याङ्कर र कार ठोक्किँदा ६ जनाको मृत्यु भएको मोटरवे प्रहरीले जनाएको छ । दुर्घटना चकवल जिल्लामा भएको थियो । जहाँ दुवै सवारी एक आपसमा ठोक्किएर खाल्डोमा खसेको प्रहरीले जनाएको छ ।…
बेवारिसे यातायातका साधनहरुको तत्काल बिक्री वितरणको व्यवस्था मिलाउनु पर्छः सांसद गैरे
काठमाडौँ :: नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले थन्किएर बसेका सरकारी यातायातको साधनहरुको बिक्री वितरण गर्न सरकारसँग माग गर्नुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले देशभर बिगे्रर बसेका सवारी साधनहरुको तत्काल…
सरकारले तत्काल नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन जरुरी छः डा. तोसिमा कार्की
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वस्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारले तत्काल नेपाल अस्पताल संचालन ऐन ल्याउन जरुरी रहेको बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले…
स्वास्थ्यउपचार सरल र सहज ढंगले हुने वातावरण बनाउन सांसदहरुले गराए सरकारलाई ध्यानाकर्षण
काठमाडौँ : सांसदहरुले नागरिकहरुले स्वास्थ्यउपचार सरल र सहज ढंगले गराउन सक्ने वातावरण बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई आग्रह गरेका छन् ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै…
देशलाई समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्छः सांसद भण्डारी
काठमाडौँ :नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउनको निम्ति शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले नेपाललाई आर्थिक रुपले…
बाजुराकाे स्वास्थ्य अबस्थाका बारेमा स्वास्थ्यमन्त्रीलाइ ध्यानाकर्षण पत्र
बाजुरा: बाजुराका सामाजिक अभियान्ता हेमराज थापाले स्वास्थ्य तथा जनसंख्य मन्त्री मोहन बहादुर बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाएका छन । जिल्लामा एम्बुलेन्स, एक्सरे मेशिन, स्वास्थ्य संस्थामा दरबन्दी लगायतका बिषयमा ध्यानाकर्षण पत्र बुझाएका छन ।…
टिचिङ अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन
काठमाडौं । त्रिवि शिक्षण अस्पतालले फार्मेसी अधिकृत अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएको बारे छानबिन गर्न समिति गठन गरेको छ ।
डिन दिव्या सिंहले उत्तमकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
खरेल शुक्रबार विहान मृत…
यस्ता स्वास्थ्य समस्या छन् भने औषधी हो तुलसी !
काठमाडौं : चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व का छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ ।
मानिस…
दुर्लभ पिएसपी रोगले पीडित थिइन् सीता दाहाल :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको बुधबार बिहान निधन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा रहेकी सीतालाई सास फेर्न गाह्रो भएपछि नर्भिक अस्पतालका चिकित्सकको टोली बालुवाटारमै पुगेको थियो।
बालुवाटारबाट उनलाई…
मिर्गौला पिडितलाई मासिक ५ हजार उपलब्ध हुने
काठमाण्डौं/ मिर्गौला पिडितका लागि सरकारले १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । आइतबार संघीय संसद्मा सरकारको आर्थिक वर्ष २०७९-८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रत्यारोपण गराएका र डायलसिस गराइरहेका व्यक्तिहरू, सबै…