Online News Portal
Browsing Category

समाज

काठमाडौँमा तमु ल्होसारको रमझम

काठमाडौँ :  गुरुङ समुदायले ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन् । सो समुदायको नयाँ वर्ष तथा प्रमूख चाड तमु ल्होसारका अवसरमा काठमाडौँको टुडिखेलमा गुरुङ समुदायले भव्य कार्यक्रम आयोजना गरेर तमु ल्होसार मनाइरहेका छन् ।…

भन्सार क्षेत्रको सुधारका लागि पहल भइरहेको छ

काठमाडौँ । ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो प्राङ्गणमा एक कार्यक्रम सम्पन्न भएको छ ।भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ…

नक्कली पेस्तोल देखाएर ठगी

काठमाडौँ: नक्कली पेस्तोल देखाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मोतिहारी ग्राम पञ्चायत खरोही-४ बस्ने २० वर्षीय अब्दुल कलाम रहेका छन्। उनलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।ईशनाथ…

गढीमाई मेलामा दर्शनार्थीको घुइँचो

काठमाण्डौं,२४ मंसिर : भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुग्नुभएको छ । यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा…

कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी, ८५ हजार लगानीमा सुरु भएको थियो व्यवसाय

काठमाडौँ: हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गरेका छन्। विसं २०७४ मा वडा सदस्य भएर जनताको सेवा गरेका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता…

एक किलो कोकिनसहित दुईजना विदेशी पक्राउ

काठमाडौं:   नेपाल प्रहरीले एक किलो चार सयग्राम कोकिनसहित दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले अवैध रुपमा कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के …

फिल्म ‘घर नम्बर २’ माघ ११ मा प्रदर्शन हुने

काठमाडौं: छायांकनरत फिल्म  ‘के घर के डेरा : घर नम्बर २’ माघ ११ गते प्रदर्शनमा आउने भएको छ ।  निर्देशक दीपेन्द्र खनालले मंगलबार फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । उनले छायांकनमा निस्किएको ५ दिनमै फिल्मको प्रदर्शन मिति घोषणा…

साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ : पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि…

विश्व आदिवासी दिवस मनाइयो

काठमाडौँ :  ३०औं विश्व आदिवासी दिवस आज मनाइएको छ । शुक्रबार दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौँमा झाँकीसहितको र्‍याली निकालिएको छ । मगर, थारु, नेवार, तामाङ, राई र लिम्बूलगायत जातीय संस्थाहरुले…

थारु समुदाय ‘गुरही पर्व’ मनाउने तयारीमा

काठमाडौँ: पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएको थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व मनाउने तयारी थालेको छ । कैलालीमा पनि यो पर्व मनाउन तयारी तीव्र पारिएको छ । सखी सञ्जाल कैलाली, थारु कल्याणकारिणीसभा धनगढी…