Browsing Category
समाचार
रानीपोखरी र रानीपोखरी दरबारको पृष्ठभूमि
काठमाडौं: काठमाडौंको कमलादी स्थित स्काई भ्यु टावरबाट देखिएको रानीपोखरी र पृष्ठभूमिमा दरबार हाई स्कूलको दृश्य ।
भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम झण्डै पाँच प्रतिशतमात्र बाँकी हुँदा हाई स्कुल यस्तो देखिएको हो। भूकम्पका कारण…
पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौँ: सरकारले पेन्सनका राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नेगरी निर्णय गरेको छ । तीन चरणमा लागू हुनेगरी निवृत्तभरण व्यवस्थापन कार्यालयले आवश्यक व्यवस्था मिलाउन नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई पत्राचार गरेको छ ।
यस्तै माघ १ देखि…
तालमा डुबेर एकको मृत्यु
काठमाडौँ: कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा रहेको तौलाहा तालमा डुबेर एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोही गाउँका ६० वर्षीय ढाटु राना भनिने रामलाल रानाको मृत्यु भएको हो ।
तौलाहा तालमा केही वर्ष अगाडि…
कृषि मन्त्रालयका कर्मचारी पुनः धर्नामा
काठमाडौँ: कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कर्मचारीहरुले पुनः धर्ना सुरु गरेका छन् । विगत एक महिना यता प्राविधिक समूहतर्फका कर्मचारीहरुले धर्ना गरिरहेका हुन् ।
नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकार बनेपछि कृषि तथा पशुपंक्षी…
बलात्कार मुद्दामा जेल सजाय सुनाइएका अहमद अढाई वर्षमै फरार
काठमाडौँ: विराटनगरमा बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी सुरक्षामा खटिएका प्रहरीलाई लडाएर अस्पतालबाट फरार भएका छन्।
स्वास्थ्यमा समस्यापछि उपचारका निम्ति विराटनगरस्थित कोसी अस्पतालमा भर्ना गरिएका २४ वर्षीय मोहम्मद अहमद बिहीबार…
भोजपुरमा बाढी:एक जना मजदुरको शव फेला
काठमाडौँ: भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकामा बाढीले बगाएर बेपत्ता भएका एक जना मजदुरको शव फेला परेको छ ।
साल्पासिलिछो-४ गोथे बजारमा निर्माणाधीन इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारबर्दिया नगरपालिका-३ का ३०…
टिकटक मुख्यालयका कर्मचारीहरूलाई ‘फुड प्वाइजनिङ’
काठमाडौँ: 'भिडियो शेयरिङ' एप टिकटकको मातृ कम्पनी बाइटडान्सको सिङ्गापुरमा रहेको मुख्यालयमा खाद्य विषाक्तता अर्थात् 'फुड प्वाइजनिङ' का कारण ५० जनाभन्दा धेरै कर्मचारी बिरामी भएका छन् ।
६० जना कर्मचारीलाई पेटसँग जोडिएको समस्या भएको पाइएकोमा…
बाङ खोलाको बाढीले ३ वटा पुल बगायो
काठमाडौँ: म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा बाढीले तीन वटा पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुना बाङ खोलामा आएको बाढीले एउटा झोलुङ्गेसहित तीन वटा पुल बगाएको स्थानीयवासी बुद्धिमान शेरपुञ्जाले जानकारी दिनुभयो ।…
नयाँ बसपार्कमा बसभित्र युवकको शव फेला
काठमाडौँ: जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारीको शव फेला परेको जानकारी दिए ।
उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल…
शंकरदास बैरागीले दिए राष्ट्रिय सुरक्षा सल्लाहकारबाट राजीनामा
काठमाडौँ: राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले राजीनामा दिएका छन् ।बैरागीले ९ साउनमै राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।पूर्वमुख्यसचिव बैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार…