Browsing Category
समाचार
हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो
काठमाडौँ: नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले राससलाई जानकारी दिनुभयो…
भ्रष्टाचारका सम्बन्धमा हदम्याद राख्न नहुने सांसदहरूको सुझाव
काठमाडौँ: सांसदहरूले भ्रष्टाचारका सम्बन्धमा हदम्याद राख्न नहुने सुझाव दिएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको…
महिला भलिबल टिमलाई काठमाडौँ महानगरको एक लाख नगदसहित सम्मान
काठमाडौँ : काठमाडौँ महानगरले सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिवल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई सम्मान गरेको छ ।
बिहिबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सहित महानगरका पदाधिकारीले भलिबल खेलाडीलाई…
जापानमा ७.१ रेक्टर स्केलको भूकम्प
काठमाडौँ: भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ ।हीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको…
ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशत छुट
काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारी अनुसार बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग एप–ग्लोबल स्मार्ट प्लस…
बागलुङ पहिरोमा एक जनाको शव फेला, दुई अझै बेपत्ता
काठमाडौँ: गत मङ्गलवार बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । दुईजना अझै बेपत्ता छन् । पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव मङ्गलवार बिहान फेला परेको हो ।
१०…
अस्पताल शिलान्यास भएको चार वर्षसम्म अलपत्र
काठमाडौँ: सम्झौता बमोजिम काम भएको भए २०८० असारमै कास्कीको मादी गाउँपालिकाको आधारभूत अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरिसक्ने थियो । ०७८ कात्तिक ८ गते प्रतिष्ठान धुलिखेल जेभीसँग १७ महिनामा काम सक्ने गरी भवन निर्माण सम्झौता भएको थियो ।…
पहिराेको उच्च जोखिममा नवलपुर
काठमाडौँ: नवलपुर जिल्ला भौगोलिकताका आधारमा तीनतले जिल्ला हो । उच्च, मध्य र तल्लो भागमा विभाजित रहेको जिल्ला पहाडी र समथर भएकाले बाढी, पहिरो, र डुवानको जोखिमयुक्त क्षेत्र हो ।
यहाँ पहाडी क्षेत्र पहिरोको जोखिममा र समथर भागमा नदी कटानको…
टीआरसी विधेयक सर्वसम्मत पास
काठमाडौँ । बिहीबार बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सर्वसम्मत पास गरेको छ ।बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको…
नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन
काठमाडौँ : देशव्यापीरुपमा परेको भारी वर्षासँगै पानीजन्य रोगको प्रकोप बढेको छ । डेंगुका बिरामीको संख्या पनि ह्वात्तै बढेको छ। डेंगुका कारण एकजनाको मृत्युसमेत भइसकेको अवस्था छ।
यस्तो विपत्तिका बेला आमनागरिक स्वयं सचेत हुनुको विकल्प छैन।…