Browsing Category
समाचार
वर्षासँगै आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
काठमाडौँ: पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनलेखोला, एसमोड र कालेखोलामा क्षति पुर्याएपछि राजमार्ग अवरुद्ध भएको हो ।
शुभकालिका–१ स्थित गगनलेखोला, एसमोड,…
चार सय वर्ष पुरानो मन्दिरको जिर्णोद्धार सम्पन्न
काठमाडौँ: मध्यपुरथिमि नगरपालिका‐५ कमेरोटारमा चार सय वर्ष पुरानो रक्तकालीको मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ ।
कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र पर्ने उक्त मन्दिरको जीर्णोद्धारका लागि आयोजनाको रु ४९ लाख र स्थानीय उपभोक्ता समितिको रु…
बैंकमा पैसा नघटेपछि आज राष्ट्र बैंकले ४० अर्ब झिक्दै
काठमाडौँ : बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि राष्ट्र बैंकले बुधबार फेरि ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
वित्तीय प्रणालीमा…
महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री पनि जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन् ।
उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी…
टमाटर : क्यान्सर, हृदय रोगबाट बचाउने फल
काठमाडौं :के तपाईंलाई थाहा छ ? टमाटर एक फल हो तर, यसलाई तरकारीको रूपमा गनिन्छ । धेरै मानिसहरूलाई यसबाट प्राप्त हुने फाइदाहरूको बारेमा थाहा नहुन सक्छ । अब जान्नौं यसका फाइदाहरू-माटरमा लाइकोपेन नामक एन्टी अक्सिडेन्ट पाइन्छ, जसले अक्सिडेटिभ…
बंगलादेशकाे नयाँ सरकार प्रमुख, जाेसँग खाेसिएकाे थियाे नाेबेल पुरस्कारकाे समेत राेयल्टी
काठमाडाैं: बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेका छन् । अध्यक्ष शाहबुद्दीन र विभेद विरोधी विद्यार्थी आन्दोलनका नेताहरुबीच भएको भेटमा उक्त निर्णय भएको…
सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकेका हौँः गृहमन्त्री लेखक
काठमाडौँ: गृहमन्त्री रमेश लेखकले सबै दलहरू मिलेर नै सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकिएको बताएका छन् ।
आज टीआरसी विधेयकमा सहजीकरणका लागि कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउँदै उनले सशस्त्र…
वैदेशिक रोजगारी : एक वर्षमा ४८ जनाको मृत्यु
काठमाडौँ: घोराही उपमहानगरपालिका–१६ सुन्दर टोल निवासी तुलाराम थापा तीन वर्षअघि वैदेशिक रोजगारीका क्रममा मलेसिया जानुभएको थियो । विदेशमा गएर पैसा कमाएर कमजोर घरको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले जानुभएका थापा २०८० माघको २६ गते सडक…
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा आज नयाँदिल्ली प्रस्थान गरेका छन् ।
कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रीज्ले विदेश मन्त्रालयसँगको सहकार्यमा आजदेखि आयोजना गरेको बहुक्षेत्रीय…
टेकु र कुलेश्वर क्षेत्र डुबान
काठमाडौं: मनहरा र हनुमन्तेको समेत बाढी मिसिएपछि विशाल रुप लिने बागमतीको बाढीका कारण मंगलबार पनि काठमाडौंका टेकु र कुलेश्वर क्षेत्र डुबानमा परेका छन् ।
सोमबार रातिदेखिको निरन्तर बर्षाका कारण उपत्यकाका खोला-नदीमा ठूलो बाढी आएको थियो ।…