Browsing Category
समाचार
जीबी राईका नातेदारको नाममा भैंसेपाटीमा ५५ करोडको जग्गा
काठमाडौं: सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय छानविन समितिले विभिन्न जेलमा रहेका सहकारी सञ्चालकहरुलाई सिंहदरबारमै झिकाएर धमाधम बयान लिइरहेको छ ।
बयानका क्रममा कास्की कारागारबाट सिंहदरबार ल्याइएका बन्दीहरुले जीबी राईद्वारा आफ्ना…
प्राधिकरण विभाजन विधेयकको मस्यौदा तयार
काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन विधेयकको मस्यौदा तयार गरिएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बिहीबार सिंहदरबारमा…
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं: नेपाल आयल निगमले बिहीवार मध्य रातिदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमले बुधवार राति जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘इन्डियन आयल कर्पोरेशनबाट आज १५ अगष्ट, २०२४ (श्रावण ३१, २०८१) मा प्राप्त नयाँ खरिद मूल्य…
विमानस्थलबाट सुनको सिक्रीसहित दुई जना पक्राउ
काठमाडौँ: अवैध रूपमा सङ्कलन गरी लैजान लागेको सुनको सिक्रीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । करिब ५० ग्राम तौलको २ थान सिक्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट २ जनालाई बिहीबार…
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग
काठमाडौँ: जुम्ला- जिल्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका चार हजार दुई सय १६ उद्योग दर्ता भएका हुन्।गत आवमा दुई सय चार नयाँ…
सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्छौं
काठमाडौं; प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा गर्दै मुलुकमा सुशासन कायम गर्न आफू नेतृत्वको सरकार नचुक्ने दाबी गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार लोकतान्त्रिक प्रणालीका लागि भ्रष्टाचार नियन्त्रण र अन्त्य…
अनुत्तीर्ण विद्यार्थीको शुल्क फिर्ता हुन्छ
काठमाडौँ; विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरूको शुल्क फिर्ता हुने जानकारी गराउनुभएको छ।
बुधबार मन्त्री भट्टराईले कक्षा १२ को नतिजा नआउँदै…
एक किलो कोकिनसहित दुईजना विदेशी पक्राउ
काठमाडौं: नेपाल प्रहरीले एक किलो चार सयग्राम कोकिनसहित दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले अवैध रुपमा कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के …
टीआरसी विधेयकबारे प्रतिनिधि सभामा छलफल
काठमाडौँ: टीआरसीसम्बन्धी विधेयकबारे प्रतिनिधि सभामा छलफल सुरू भएको छ।
बुधबारको बैठक सुरू हुनेबित्तिकै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिएका थिए।
प्रधानमन्त्री ओलीले टीआरसी विधेयक प्रतिनिधि सभा र…
फिल्म ‘घर नम्बर २’ माघ ११ मा प्रदर्शन हुने
काठमाडौं: छायांकनरत फिल्म ‘के घर के डेरा : घर नम्बर २’ माघ ११ गते प्रदर्शनमा आउने भएको छ ।
निर्देशक दीपेन्द्र खनालले मंगलबार फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । उनले छायांकनमा निस्किएको ५ दिनमै फिल्मको प्रदर्शन मिति घोषणा…