Browsing Category
समाचार
पहिरोले प्राङवुङ र मेमेङ सडक अवरुद्ध
काठमाडौँ : निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण पाँचथरको फालेलुङ गाउँपालिका–३ र ५ जोड्ने सडक अवरुद्ध भएको छ ।
फालेलुङ–५ को लुङमाङदिनमा माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । तीन दिनदेखि झर्न थालेको पहिरो शुक्रबारसम्म रोकिएको…
हेटौंडा उपमहानगरविरुद्ध व्यवसायी धर्नामा
काठमाडौँ : हेटौंडा उपमहानगरपालिकाले व्यवसायीलाई मार पर्ने गरी राजश्व वृद्धि गरेपछि व्यवसायीहरू आन्दोलित भएका छन् ।
उपमहानगरविरुद्ध आन्दोलन थाल्दै मकवानपुर उद्योग वाणिज्य संघले आज व्यवसाय बन्द गरेको छ । हिजो दिउँसो बत्ती बालेर जनप्रतिनिधि…
सुविधासम्पन्न अस्पताल भवन पाँच महिनादेखि उपयोगविहीन
काठमाडौँ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को डेढगाउँमा १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत उज्जल बहादुर बस्नेतका अनुसार…
सुदूरपश्चिममा गौरा एकादशी मनाइँदै
काठमाडौँ:-सुदूरपश्चिमेलीहरुको महान् पर्व गौराअन्तर्गत आज गौरा एकादशी मनाइँदैछ । हरेक बर्षको साउन शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीलाई गौरा एकादशी पर्वको रुपमा मनाउने गरिएको छ । जुन गौरा उपसना गरेर दुवधागो धारण गर्ने महिलाहरुले व्रत उपसना…
गैँडाकोटमा भासियाे सडक
काठमाडौँ: कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–पाल्पा सडकखण्ड अन्तर्गत गैँडाकोट–३ देउढा नजिकै भासिएको सडक। सडकको उत्तरतर्फको भाग भासिए पनि यस क्षेत्रमा जोखिम माेलेरै सवारीसाधन सञ्चालन भइरहेको छ।
साइबर सुरक्षा नीतिको कार्यान्वयन र साक्षरतामा जोड दिन सरोकारवालाहरूको आग्रह
काठमाडौँ: साइबर सुरक्षा नीतिको कार्यान्वयन र साक्षरतामा जोड दिन सरोकारवालाहरूले आग्रह गरेका छन् ।
इन्फर्मेसन सेक्युरिटी रिस्पोन्स टिम नेपाल (एनपी शर्ट) ले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इन्नोभेसन (सीएसआरआई) र टेक्सास कलेज अफ…
सामुदायिक विद्यालयले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम
काठमाडौँ: इटहरीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सामूदायिक विद्यालयमध्ये वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले पहिलोपटक वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।
आर्थिक वर्ष…
गठ्ठाघरमा दुर्घटना : मृतक भनिएकी सुस्मा सम्पर्कमा, सनाखत गर्ने प्रयासमा प्रहरी
काठमाडौं : भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्य भएको भनिएकी सुष्मा नेपाली जिल्ला प्रहरी परिसर भक्तपुरको सम्पर्कमा पुगेपछि मृतकबारे अन्यौलता भएको छ ।
यसअघि एकजना युवकले मृत्यु हुने सुस्मा नेपाली आफ्नो बहिनी भएको दाबी गरेका थिए ।…
आउँदो साता तीन दिन मात्र शेयर कारोबार हुने
काठमाडाैं; आउँदो साता तीन दिन मात्र शेयर कारोबार हुने भएको छ । सरकारले सोमबार रक्षाबन्धनमा सार्वजनिक विदा दिने भएको छ । यसकासाथै, मंगलबार गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा विदा दिने गृहमन्त्रालयले जनाएको छ ।
यससँगै शेयर बजार आगामी…
उड्डयन प्राधिकरणलाई टुक्य्राउने विधेयक दुई साताभित्रै मन्त्रिपरिषद्मा पेस गरिँदै
काठमाडौँ; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समग्र हवाई सुरक्षा र व्यापार प्रवर्द्धनका लागि बृहत् योजना बनाएको छ । यसअघि नै अघि बढाएर प्रतिनिधि सभामा गएर अड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई…