Online News Portal
Browsing Category

समाचार

महिला भलिबल खेलाडीलाई जनही तीन लाख पुरस्कार

काठमाडौँ: सरकारले हालै सम्पन्न काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपियाँ पुरस्कार दिने निर्णय गरेको छ । साउन ३१ गते बिहीबार बसेको मन्त्री परिषद्को वैठकले टोलीका १४…

प्रभु बैंकका ग्राहकलाई समाज डेन्टलमा छुट

काठमाडौँ :  प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले काठमाडौँको बानेश्वरस्थित समाज डेन्टल हस्पिटल प्रालिको सेवामा विशेष छुट पाउने भएका छन् । हस्पिटल र बैंकबिच दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो । प्रभु बैंकका…

सुशासन, सामाजिक न्याय र समुन्नति सरकारको मुख्य प्राथमिकतामा : मुख्यमन्त्री कार्की

काठमाडौँ: कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन, सामाजिक न्याय र समुन्नतिलाई सरकारले मुख्य प्राथमिकतामा राखी काम गरिरहेको बताएका छन् । कोशी प्रदेश सरकारको नेतृत्व गरेको १०० दिन आज पूरा गरेका अवसरमा मुख्यमन्त्री तथा…

समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न आवश्यक छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ; उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न सबै मिल्नुपर्ने बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कक्षा १२ को अध्ययनपछि विदेश जाने परिपाटी…

नेपाल राष्ट्र बैंकले माग्यो ५२ जना कर्मचारी, १२ पासलाई पनि अवसर

नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि आवेदन खुलाएको छ ।  केन्द्रीय बैंकले विभिन्न पदका लागि ५२ जना कर्मचारी माग गरेको हो । राष्ट्र बैंकको सहायक निर्देशक पदमा ३४ जनाको लागि जागिर खुलेको छ । सहायकका दुई पदमा क्रमशः १३ र ५ जना छनोट हुनेछन्…

टीआरसी विधेयक निष्कर्षमा पुग्दा विश्वशान्तिका लागि योगदान गर्छ-प्रचण्ड

काठमाडौँ: पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन्। शुक्रबार बिहान खुमलटारमा भएको भेटमा राजदूत रोबले…

६५ वर्षीय उत्तम कोइरालाले गुमाएका थिए ज्यान

काठमाडौं:  बिहीवार भक्तपुरको गठ्ठाघरमा ट्रकले ना.६ ख २१७३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको घटनाले उक्त क्षेत्र केही घढटा तनावग्रस्त बनेको थियो । ट्रकको ठक्करबाट महिलाको मृत्य भएको खबर एकाएक फैलियो, तर महिला स्वयंले…

प्रचण्ड र बेलायती राजदूतबिच भेट

काठमाडौँ:  पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गर्नुभएको छ । शुक्रबार बिहान खुमलटारमा भएको भेटमा राजदूत…

अर्थ मन्त्रालयले तयार पार्‍यो एक सय दिनको कार्ययोजना

काठमाडौं :  अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरूको कार्ययोजना तयार पारेको छ ।  कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र  सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार…

सुन ९ सय घट्यो

काठमाडौं :  सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ थियो । साउन २९ गते सुनको भाउ हालसम्मकै…