Online News Portal
Browsing Category

समाचार

अपाङ्गता भएकालाई सहायता सामग्री वितरण

काठमाडौँ: धनगढी उपमहानगरपालिकाले ८० जना अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री सामग्री वितरण गरेको छ । उपमहानगरपालिकाले नगर क्षेत्रलाई पाँच वटा समूहमा विभाजन गरी प्राविधिक परीक्षण पश्चात् आज सहायता सामग्रीको वितरण गरेको हो । धनगढी–१, २,…

एसिया छनोट क्रिकेट आयोजना गर्दै नेपाल

काठमाडौँ — नेपालले आइसिसी  १९ वर्षमुनि (यू-१९) क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट-२०२५ को आयोजना गर्ने भएको छ ।आगामी सन् २०२५ को एप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङघ…

उद्योगमन्त्रीद्वारा हेटौंडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन

काठमाडाै: उद्योगमन्त्री दामोदर भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न सङ्घीय सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ । हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गर्दै मन्त्री भण्डारीले…

लोडसेडिङबाट मुक्त छौँ : कुलमान घिसिङ

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई भारतमा समेत निर्यात गर्न सफल भएको…

महोत्तरीमा एक व्यक्तिले गरे श्रीमतीको हत्या

काठमाडौँ: : महोत्तरी गाँउपालिका १ सोनखडाका ४५ वर्षीय हविव नदाफले आफ्नै श्रीमती ३६ वर्षीया रोशना खातुनलाई हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार हविवले गएराति रोशनालाई कुटपिट गरि हत्या गरेको हो । आज बिहान…

भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै सरकारबाट हटाइयो : प्रचण्ड

काठमाडौँ:नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकको समापनपछि पार्टी झन् एकताबद्ध भएको स्पष्ट पारेका छन् । पोष्टबहादुर बोगटीको नवौं स्मृति दिवसका अवसरमा आज केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित…

दुईवटा पोखरी फुटेर थामेमा बाढी, थप दुई पोखरी उच्च जोखिममा

काठमाडौं– सोलुखुम्बुको खुम्बु पासाङह्लामु गाउँपालिका-५ मा पर्ने थामे खोलामा शुक्रबार चलेको बाढीमा हिमपोखरी नै फुटेको पाइएको छ । टासी लाप्चा क्षेत्रमा रहेका प्रमुख ५ मध्ये हिजोको बाढीमा २ वटा हिमपोखरी फुटेको थुलुङ दूधकोशी गाउँपालिका-७ का…

जलेश्वरमा फिराैती माग्ने दुई जना पक्राउ

काठमाडौँ: जलेश्वर नगरपालिका- ५ का गफुर राईनलाई पैसा माग गरिएको र पैसा नदिए धम्कीपूर्ण भाषा प्रयोग गरेकाे आराेपमा २ जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीले बताए । रामगोपालपुर -५ घर भई जलेश्वर…

गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ: यही भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ । धार्मिक एवम्…

साउनमा बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर

काठमाडौँ: चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा रु ४० अर्ब २० करोड ७६ लाख बराबर बजेट खर्च हुँदा रु ९६ अर्ब ९५ करोड ७१ लाख बराबर राजस्व उठेको…