Browsing Category
समाचार
आज बैंकिङ प्रणालीबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब उठाउने भएको छ ।
२१ दिने निक्षेप संकलन उपकरणमार्फत सो रकम बैंकिङ प्रणालीबाट उठाउन लागेको हो । यो निक्षेप आज ३ बजेसम्म अनलाइन मार्फत बोलकबोल हुनेछ । यसको सावा ब्याज…
नेपालले क्यानडामा टी–२० श्रृङ्खला खेल्ने
काठमाण्डौ: नेपालले क्यानडामा त्रिदेशीय टी–२० श्रृङ्खला खेल्ने भएको छ । क्यानडा क्रिकेटले आज खेलतालिका समेत सार्वजनिक गरेको छ । विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खलापछि नेपाल, क्यानडा र ओमानले टी–२० श्रृङ्खला…
नेपाल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं : नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६६ हजार ५६६ कित्ता संस्थापक शेयर भदौ १९ गतेदेखि लिलामीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत आवेदन दिन सक्ने गरी यी शेयर बिक्रीमा ल्याएको हो ।…
अन्धोपन न्यूनीकरण अभियान : आँखा अस्पताल र पालिकाबीच सहकार्य जारी
काठमाडौं: अन्धोपन न्यूनीकरणका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले स्थानीय पालिकासँगको सहकार्यलाई निरन्तर जारी राखेको छ। यस क्रममा नेपाल आँखा अस्पताल र काठमाडौं महानगरपालिका वडा नं १२ का बीचमा सम्झौता भएको छ।
सम्झौतामा अस्पतालका प्रमुख…
बाँकेको सामुदायिक वनबाट बेवारिसे बन्दुक बरामद
काठमाडौं : प्रहरीले बाँकेको एक सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक बरामद गरेको छ। राप्तीसोनारी गाउँपालिका-४ स्थित शिख सामुदायिक वनबाट बेवारिसे अवस्थाका दुई थान भरुवा बन्दुक बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय…
उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनबीच समस्या समाधान गर्न फोरम स्थापना
काठमाडौं ; नेपालको रोजगारदाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । यस सम्बन्धमा महासंघ सचिवालय, टेकु, काठमाडौंमा भएको बैठकमा सहमति भएको हो ।
बैठकमा नेपाल उद्योग…
सांसद बिनोद चौधरीको अतुलनीय समाजसेवा भुकम्पदेखि कोरोनासम्म योगदानको कथा
काठमाडौँ : आज हामी नेपालका एक मात्र डलर अरबपति माननीय बोनोद चौधरीले गरेका सामाजिक कामको चर्चा गर्दै छौ।
2072 मा सक्तिसाली भुकम्प गयो। जस्को चपेटामा परेर करिब 7000 घर छेदबिछेद भए र लाखौ जनताहरु प्रभावित भए ,त्यो समय काहाली लाग्दो थियो,एक…
डेंगुबाट मृत्यु हुनेको सङ्ख्या चार जना पुग्यो
काठमाडौँ: डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार ६ हजार ८३१ जना सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत माघको दोस्रो…
निधारमा चन्दन वा तिलक किन लगाइन्छ ?
काठमाडौं: मन्दिरमा चन्दनको टिका लगाएको त अवश्य पनि देख्नु भएको होला । तर यो किन लगाइएको हो त । धेरैलाई यसको बारेमा जानकारी नहुन सक्छ ।
निधारमा तिलक वा चन्दन लगाउनु हिन्दु धर्मको विशेषता हो । तिलक निधारको बीच भागमा लगाइन्छ । बिहान जप पूजा…
ज्योति विकास बैंकका ग्राहकलाई संगम स्विट्समा छुट
काठमाडौँ: ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित संगम स्विट्समा बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।
सम्झौतापश्चात् ज्योति विकास बैंकका…