Online News Portal
Browsing Category

समाचार

जेन जी आन्दोलनमा ध्वस्त सीजी डिजिटल पार्कको अवलोकनमा अर्थमन्त्री खनाल

काठमाडौं — अर्थमन्त्री रामेश्वर खनालले हालैको जेन जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको सतुंगलस्थित चौधरी ग्रुपको सीजी डिजिटल पार्क अवलोकन गरेका छन्। आन्दोलनकारीले गरेको आगजनीका कारण खरानीमा परिणत भएको यो संरचना चौधरी ग्रुपको प्रमुख…

डा. सन्दुक रुइतले मन्त्री बन्ने प्रस्ताव अस्वीकार, “मेरो प्राथमिकता बिरामी नै हुन्”

काठमाडौँ  : विश्वभर नेपालीको नाम चिनाउन सफल वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री सुशीला कार्कीको मन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेका छन्। प्रधानमन्त्री कार्की मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर डा. रुइतलाई आफ्नै…

भाटभटेनी सुपरमार्केटका २१ शाखा क्षतिग्रस्त, अर्बौँको क्षति

काठमाडौं : देशकै सबैभन्दा ठूलो र व्यापक रूपमा फैलिएको खुद्रा व्यापार चेन भाटभटेनी सुपरमार्केट हालैको जेन्जी आन्दोलनको लहरमा ठूलो क्षति बेहोर्न बाध्य भएको छ। स्रोतका अनुसार, २८ शाखामध्ये २१ शाखामा प्रत्यक्ष असर पुगेको छ। तीमध्ये १२ शाखा…

कर्फ्युका कारण आज सेयर बजार बन्द

काठमाडौं उपत्यकाको रिङरोडभित्र सरकारले कर्फ्यु जारी गरेपछि मंगलबार सेयर बजार (नेप्से) मा कारोबार रोकिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विज्ञप्ति जारी गर्दै कारोबार स्थगित गरिएको जानकारी दिएको हो। कर्फ्युको कारण सदस्य संस्था तथा…

प्रधानमन्त्री ओलीको बालकोटस्थित निजी निवासमा प्रदर्शनकारीद्वारा आगजनी

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा आगजनी गरिएको छ। स्थानीय स्रोतका अनुसार, प्रदर्शनकारीको एक समूहले मंगलबार दिउँसो भक्तपुरको बालकोटस्थित ओलीको निवासलाई लक्षित गर्दै आगजनी गरेका…

बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी, नियन्त्रणका क्रममा प्रहरीले चलायो गोली

काठमाडौँ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार ठूलो संख्यामा प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन्। आगजनी नियन्त्रण गर्न कठिनाइ भएपछि प्रहरीले गोली प्रहार गरेको पुष्टि भएको छ।…

झापामा प्रहरीको गोली प्रहार, दुई जना गम्भीर घाइते

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको बिर्तामोडमा मंगलबार जेनजेड (Gen Z) युवाहरूले आयोजना गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन्। स्थानीय प्रशासनका अनुसार प्रदर्शन नियन्त्रण गर्ने क्रममा…

अमेरिकी जहाजलाई खतरामा पारे भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

काठमाडौं : अमेरिका र भेनेजुएलाबीचको तिक्त सम्बन्ध फेरि चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका लडाकु विमानहरू अमेरिकी नौसैनिक जहाजको वरिपरि खतरनाक तरिकाले उडान भरेमा ती विमानलाई खसालिने चेतावनी दिएका छन्। यो चेतावनी दुई…

बेकोको दशैं–तिहार अफर : उपहार र ४१ हजारसम्मको बचत

काठमाडौं: युरोपको प्रतिष्ठित होम एप्लायन्स ब्रान्ड बेकोले दशैं–तिहारको अवसरमा उपभोक्ताहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत उपभोक्ताले बेकोका आधुनिक तथा भरपर्दो उत्पादनहरू खरिद गर्दा ४१ हजार ४०० रुपैयाँसम्मको बचतसहित…

विकास समस्या समाधान समितिमा बीमा प्रणाली व्यवस्थित गर्ने एजेण्डा पेस हुने

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीमा प्रणालीलाई व्यवस्थित गर्न राष्ट्रिय विकास समस्या समाधान समितिमा एजेण्डा पेस गर्ने तयारी गरेको छ । शुक्रबार मन्त्रालयस्तरीय बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री प्रदिप पौडेलले बीमालाई…