Online News Portal
Browsing Category

समाचार

रवि लामिछानेलाई रिहा गर्न आदेश, ६५ लाख धरौटी माग

काठमाडौँ: रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गरिदिन आदेश भएको छ । उनलाई ६५ लाख धरौटी राखेर रिहा गरिदिन कास्की जिल्ला अदालतले आदेश दिएको हो । कास्की जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । न्यायाधीश…

जय ट्रफी त्रिभुवन आर्मी क्लब र वाग्मती क्लबबीचको खेल ‘ड्र’

काठमाडौं:  मधेसमा जारी जय ट्रफी पुरुष इलाइट कपमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र वाग्मती क्लबबीचको खेल ‘ड्र’ भएको छ । बिहीबार धनुषाको जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा सम्पन्न खेलको दोस्रो दिन वाग्मतीले २८.४ ओभरमा पाँच विकेट गुमाएर…

रविसहितको मुद्दामा आदेश आउँदै, रास्वपाका शीर्ष नेताहरू कास्की अदालत परिसरमा

काठमाडौँ: पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका सात प्रतिवादीहरूबारे आदेश आउन लागेपछि जिल्ला अदालत कास्कीमा चहलपहल बढेको छ। …

मधेसी समुदायमाथिको भेदभाव र उत्पीडनमा कमी आएन : उपेन्द्र यादव

काठमाडौँ: जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रको अन्त्यपछि बहुदलीय व्यवस्था हुँदै अहिले गणतन्त्रमा आइसक्दा पनि मधेसी समुदायमाथिको भेदभाव, असमानता, शोषण र उत्पीडनमा कुनै कमी नआएको बताएका छन् । …

सांसद ज्ञानेन्द्र शाहीले लिक गराए हजारौँ सर्वसाधारणका फोन नम्बर र ठेगानासहित व्यक्तिगत डेटा

काठमाडौं  : सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले हजारौँ व्यक्तिका वैयक्तिक जानकारी लिक गराइदिएका छन् । मङ्गलबार फेसबुकमा उनले राखेको एक पोस्टका कारण सर्वसाधारणका नाम, मोबाइल नम्बर र ठेगाना जस्ता विवरण बाहिरिएका हुन् । राप्रपाका…

बुधबार ६.३८ अंकले बढ्यो नेप्से

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ६ दशमलव ३८ अङ्कले बढेर २ हजार छ सय ५३ दशमलव २३ को विन्दुमा कायम भएको हो । तीन सय पाँच कम्पनीको…

स्थानीय समूहको धम्कीपछि वायुसेवा सञ्चालकले खुम्बु क्षेत्रमा गरे उडान स्थगन

काठमाडौँ :  सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायतका स्थानीय समूहले धम्की दिएको भन्दै वायुसेवा सञ्चालक संघले त्यस क्षेत्रमा हुने सबै हेलिकोप्टर तथा जहाजका उडान अनिश्चितकालका लागि स्थगन गरेको छ । संघका…

भक्तपुर क्यान्सर अस्पताल सरकारलाई हस्तान्तरण

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचार नेपालमै सर्वसुलभ बनाउन सरकारले तयारी गरिरहेको बताएका छन् । काभ्रेको बनेपामा आयोजित नेपाल अर्बुद रोग निवारण संस्थाको ३४ औँ केन्द्रीयसभामा मन्त्री पौडेलले क्यान्सर…

स्वर्णलक्ष्मी सहकारी- रविसहित ३९ जनाविरुद्ध ठगी र संगठित अपराधको मुद्दा दायर

काठमाडौं :  सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिना सम्बन्धमा आइतबार जिल्ला अदालतमा…

जनकपुरधाममा रंगशाला निर्माण गर्न एक अर्ब दिने मुख्यमन्त्री सिंहको घोषणा

काठमाडौँ: मधेशका मुख्यमन्त्री सतिसकुमार सिंहले जनकपुरधाममा निर्माण हुने रामजानकी अन्तरराष्ट्रिय बहुउद्देश्यीय रंगशालाका लागि प्रदेश सरकारले १ अर्ब रुपैयाँ दिने घोषणा गरेका छन् ।जनकपुरधाममा आज जय ट्रफी (एलिट कप)को उद्घाटन समारोहमा बोल्दै…