Browsing Category
समाचार
नेपाल प्रिमियर लिग : उपाधि विजेताले १ करोड १० लाख पाउने
काठमाडौँ:नेपाल प्रिमियर लिगको उपाधि विजेताले १ करोड १० लाख पाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एनपीएलका विजेताले पाउने पुरस्कार राशि घोषणा गरेको हो। पहिलो संस्करणको एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पाउने भएको छ।…
ललितपुर महानगरले सुरु गर्यो एलएमसी गार्बेज अलर्ट एप
काठमाडौं : ललितपुर महानगरपालिकाले एलएमसी गार्बेज अलर्ट एप सार्वजनिक गरेको छ ।
मंगलबार महानगरको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीबाट एपको समुद्घाटन गरिएको हो ।…
पोखराले गुमायो पाँचौं विकेट
काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्सले पाँचौं विकेट गुमाएको छ।
पोखराले ६९ रन जोड्दा पाँचो विकेट गुमाएको हो। पाँचौं विकेटका रुपमा पोखराका जेन मलिक १० रन बनाएर आउट…
नेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ
काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले उनलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर…
प्रचण्डले अदालत र देशको कानुनलाई प्रभावित बनाउने टिप्पणी गरे : गृहमन्त्री
काठमाडौँ: गृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत र देशको कानुनलाई प्रभावित बनाउने टिप्पणी गरेको बताएका छन् ।
सहकारी ठगी मुद्दामा पक्राउ परेका रवि लामिछानेमाथि प्रचण्डले…
किराँत समुदायको दोस्रो ठूलो चाड
काठमाडौँ: किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आजदेखि शुरु भएको छ ।
किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौँली चाड मनाउने चलन छ ।
पन्ध्र दिनसम्म…
शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाऔँ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौँ: शिक्षा क्षेत्रमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान भएको उल्लेख गर्दै मन्त्री पौडेलले गुणस्तरीय नभनीक नै शिक्षा शब्दले राम्रो शिक्षा भनेको भन्ने बुझिने गरी गुणस्तरको सुनिश्चितता गरिनुपर्ने बताएका हुन् ।
…
एकै बलमा १५ रन
काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले एकै बलमा १५ रन जोडेका छन् । बसिर अहमदे एकै बलमा १५ रन बनाउन सहयोग गरे ।
एनपीएलमा यो अनौँठौ कीर्तिमान हो । एक बलमा कसरी बन्छ १५ रन? कसरी सम्भव भयो १ बलमा…
तेलुगु फिल्म सुपरस्टार तथा पुष्पा २ का अभिनेता अल्लु अर्जुन पक्राउ
काठमाडौँ: तेलुगु फिल्म सुपरस्टार तथा पुष्पा २ का अभिनेता अल्लु अर्जुनलाई हैदरावाद प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनीसहित केही ब्यक्तिहरु बिरुद्ध गत डिसेम्बर ४ मा फिल्म पुष्प २ को प्रिमियरमा भागदौडपछिकाे घटनामा आरोपी मानिएकाे छ ।…
सहकारी ठगीमा लेखा समिति सभापतिपत्नी कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ: मोरङको धनपालथान गाउँपालिका-३ स्थित उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय मोरङले पोखरेलकी…