Online News Portal

पोखराले गुमायो पाँचौं विकेट

प्रकाशित: ३० मंसिर २०८१, आईतवार १०:०५ | लेखक: मालिका खबर

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्सले पाँचौं विकेट गुमाएको छ।

पोखराले ६९ रन जोड्दा पाँचो विकेट गुमाएको हो। पाँचौं विकेटका रुपमा पोखराका जेन मलिक १० रन बनाएर आउट

 

 

 

यसअघि पोखराका दिनेश खरेल १५, आन्द्रिस गौस ३६, कुशल भुर्तेल शून्य र दिलिप नाथ १ रन बनाएर आउट भएका थिए।

सुदूरपश्चिमका स्कट कुग्लेइनले ३ तथा हर्मित सिंह र सैब जैबले एक–एक विकेट लिए।

यतिबेला पोखरा ११ ओभरको समाप्तिमा ७० रन बनाएर खेलिरहेको छ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पोखरालाई १५४ रनको लक्ष्य दिएको छ।