Browsing Category
समाचार
मुग्लिन–पोखरा सडक : २० किमी खण्डमा अन्तिम कालोपत्र
काठमाडौँ : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डको २० किलोमिटर सडकमा फाइनल (अन्तिम) कालोपत्र सकिएको छ । यस अगाडि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम कालोपत्रको काम तीव्रगतिमा अगाडि बढेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी…
स्थायी गर्न माग गर्दै त्रिविका कर्मचारी आन्दोलित
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरू ६ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । कार्यालय समय सुरु भएपछि आ–आफ्नो कार्यालय अगाडि भेला भएर १ घण्टा धर्ना दिएका हुन् ।
‘वर्षौंदेखि कार्यरत कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण…
१० ओभरमा कर्णालीको ६७ रन
काठमाडौं : नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध १० ओभरमा ६७ रन बनाएको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले १० ओभरमा ४ विकेट गुमाउँदै ६७ रन बनाएको हो।
…
देशभर झण्डै तीन सय सिनेमा हल बन्द, राज्य जिम्मेवार नभएको व्यवसायीको गुनासो
काठमाडौँ: संसारभर एकाएक फैलिएको कोरोना महामारी सङ्क्रमणका कारण सबैभन्दा बढी थला परेको फिल्म क्षेत्र पनि एक हो । चाहे हलिउड होस् चाहे बलिउड वा नेपाली चलचित्र क्षेत्र कोभिडका कारण निकै प्रभावित हुन पुग्यो ।
सिने क्षेत्र तहसनहस अवस्थामा…
रविको फोटो सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं : गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वन्तत्र पार्टीका सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक भएको विषयमा यथार्थ छानविन गरी दोषीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् ।
बिहीबार गृहमन्त्री लेखकले…
संरचनागत र नीतिगत सुधार गरेर संघीयता कार्यान्वयन हुन्छ : सभामुख
काठमाडौं : सभामुख देवराज घिमिरेले मुलुकमा संघीयता कार्यान्वयनमा आएसँगै तीनै तहको सरकार दिगो विकासका लक्ष्य हाँसिल गर्न अगाडि बढिरहेको बताएका छन्।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र गभरनेन्स ल्याबको संयुक्त आयोजनामा ‘प्रादेशिक एंव…
बेसार खेतीतर्फ किसानको आकर्षण
काठमाडौँ: बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुले परम्परागत बालीलाई क्षति पुर्याउन थालेपछि बर्दिया मधुवनका किसानहरू वैकल्पिक खेतीको रुपमा बेसार खेतीतर्फ आकर्षित भइरहेका छन् ।
पहिले धान, मकै, गहुँ र…
हिरासतमा सभापति लामिछाने सुतिरहेको तस्वीर बाहिरिएको भन्दै रास्वपा नेताको आपत्ति
काठमाडौं: प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सीसीटीभीबाट लिइएको तस्वीर भनेर अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर छाइरहेकाे छ । जसमा एकजना व्यक्ति सिरह ओढेर सुतिरहेको देख्न सकिन्छ ।
यसलाई…
रबि लामिछाने थप ४ दिन हिरासतमा नै रहने
काठमाडौँ; पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेलाइ थप ४ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।
रास्वपा सभापतिसमेत रहेका लामिछानेसहित ५ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइएकोमा लामिछानेलाइ थप ४ दिनसम्म थुनामा राखेर अनुसन्धान…
सेयर बजारमा झिनो सुधार, जानकी फाइनान्समा झुम्मिए लगानीकर्ता
काठमाडौं : साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा झिनो सुधार आएको छ । आज नेप्से परिसूचक २ दशमलव ९५ अंकले बढेर २६३३ दशमलव ८७ को विन्दुमा पुगेको छ ।
मंगलबार ३१८ कम्पनीका ५३ हजार ९५७ पटकको कारोबारमा ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर खरिद…