Browsing Category
समाचार
नेदरल्यान्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य
काठमाडौं: त्रिदेशीय महिला क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाली टिमले नेदरल्यान्ड्सबाट १५८ रनको लक्ष्य पाएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको डच टोलीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर…
काठमाडौँमा तमु ल्होसारको रमझम
काठमाडौँ : गुरुङ समुदायले ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन् । सो समुदायको नयाँ वर्ष तथा प्रमूख चाड तमु ल्होसारका अवसरमा काठमाडौँको टुडिखेलमा गुरुङ समुदायले भव्य कार्यक्रम आयोजना गरेर तमु ल्होसार मनाइरहेका छन् ।…
हमासले आज ३ इजरायली र ५ थाइ बन्धक रिहा गर्ने
काठमाडौँ: इजरायल-हमास युद्धविराम सम्झौता अन्तर्गत बन्धकहरूको रिहाइको तेस्रो चरणमा हमासले आज ३ इजरायली तथा ५ जना थाइ बन्धकहरूलाई रिहा गर्ने जनाइएको छ। रिहाइ हुनेमा इजरायलका दुई महिला, अर्बेल येहुद (२९), अगम बर्गर (१९) र एक वृद्ध पुरुष, गाडी…
भ्रष्टाचार चरम सीमामा पुगिसक्यो, सुशासन र डेलिभरी शून्य छः राप्रपा नेता तामाङ
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पूर्व गृहमन्त्री बुद्धिमान तामाङले देशमा भ्रष्टाचार चरम सीमामा पुगेको बताए । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देशमा…
त्रिवेणी स्नान गर्न श्रद्धालुको घुइँचो
काठमाडौँ: स्वर्णभद्रा,पूर्णभद्रा र नारायणी नदीको संगम स्थल त्रिवेणीमा माघे ओैंसी स्नान गर्न श्रद्धालुको घुइँचो लागेको छ ।
नेपाल तथा छिमेकी देश भारतबाट आएका हजारौँ श्रद्धालुले यहाँको त्रिवेणी घाटमा स्नान गरी…
ओखलढुंगामा टाटा सुमो गाडी पल्टँदा ३ जनाको मृत्यु
काठमाडौँ: ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ भँडारे खोलामा आज बिहीबार बिहान टाटा सुमो गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा खोटाङको कोपिलासगढी गाउँपालिका–३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८…
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं: सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्पोरेट कार्यालय लगायत देशैभरका कार्यालयहरूमा “सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस” को अवसरमा सम्पत्ति शुद्धीकरण तथा आतकंवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण…
काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा
काठमाडौं: चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यकाभित्र पहिलोपटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाको थालनी गरेको हो ।
यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन…
गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग
काठमाडौँ: नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘न्यारोबडी’का एयरलाइन्सको बेस बनाउन माग गरेको छ ।
नाट्टाले चीन, बौद्धमार्गी तेस्रो…
नौ सय रुपैयाँले घट्याे सुन
काठमाडाैँ : नेपाली बजारमा आज सुनको भाउ तोलामा नौ सय रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै आज मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।…