Online News Portal
Browsing Category

समाचार

नेपाल लाइफद्वारा आकर्षक नेपाल लाइफ रक्षा कवच म्यादी जीवन बीमा योजना सार्वजनिक

काठमाडौँ:नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ यही पौष १८ गते काठमाडौँमा आयोजित एक…

एमाले उपाध्यक्षको पुस्तक बिमोचित

काठमाडाैं  :नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ‘आमा, सपना र ताराहरू’ नामक पुस्तक विमोचन भएको छ शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले…

बालगायक सचिन परियारको निधनप्रति प्रधानमन्त्रीले गरे दुःख व्यक्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत परियारको निधन भएको खबरले निकै दुःखी भएको उल्लेख गरेका छन् । …

बागमती प्रदेश सरकारमाथि खनिए बालेन

काठमाडौँ: प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) आक्रोशित भएका छन् । क्यासिनो, स्काइ वक…

भीम रावललाई एमालेको जवाफ– गालीगलाैजले देश बन्दैन

काठमाडौँ: नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाट निष्कासित नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएका आरोपहरूको कुनै तुक नभएको बताएका छन् । बिहीबार बसेको पार्टी सचिवालय बैठकपछि…

ओलीको राजनीतिक प्रतिवेदन : कांग्रेससँग सत्ता सहयात्राको औचित्य पुष्टि गर्ने प्रयास

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदन नेकपा एमालेको सचिवालय बैठकमा प्रस्तुत भएको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले उक्त प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने…

नेप्से ४.६३ अंकले बढ्यो , ४ अर्ब ६० करोडको कारोबार

काठमाडौँ: साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचकमा ४.६३ अंकले बढेर दुई हजार ५८६.२३ बिन्दुमा बजार बन्द भएको हो । आज १३ उपसमूहमध्ये ८ उपसमूहको शेयर बढ्दा ५ को घटेको छ भने कारोबार…

दक्षिण कोरियामा भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु

काठमाडौं : दक्षिण कोरियामा भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको पुष्टि भएको छ। दक्षिण कोरियाको समाचार एजेन्सी एनहापका अनुसार १७९ जनाको मृत्यु भएको हो। दुईजनाको भने जीवितै उद्धार गरिएको थियो। आइतबार बैंककबाट आउँदै गरेको जेजु एयरको…

पहिलो ५ महिनामा वाग्मती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च

काठमाडौँ: चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा वाग्मती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि मंसिरसम्ममा कुल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । …

मीनबहादुरको बचाउमा उत्रिएका सूर्य थापाको टिप्पणी : उहाँ आईकन मान्छे हो

काठमाडौं:  नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले भाटभटेनीका मालिक मीनबहादुर गुरूङ नेपालको आइकन मान्छे भएको भन्दै प्रशंसा गरेका छन् । आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार…