Online News Portal
Browsing Category

समाचार

जनताले गणतन्त्रको अनुभूति गर्न पाएनन् : चन्द

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीति हाल आकाशमा उडिरहेकाले यसलाई धर्तीमा ल्याउन जरुरी रहेको बताएका छन् । शनिबार वीरगन्जमा आयोजित ‘सिजन–सुदर्शन’ स्मृति ग्रन्थ लोकार्पण…

माओवादीले अब कसैको बैसाखी टेक्दैन : प्रचण्ड

काठमाडौँ: प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब कसैको बैसाखी नटेक्ने बताएका छन्। दाङमा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले अबका चुनाव एक्लै लड्ने बताएका हुन् । अरु दलसँग गठबन्धन गर्दा कार्यकर्ताबाट पनि आलोचना भएको…

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउन मन्त्री पौडेलको अनुरोध

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउन अनुरोध गरेका छन् । उनले आज एक भिडियो सन्देश जारी गर्दै नेपालमा पाठेघरको मुखको…

शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक होः महेश बर्तौला

काठमाडौँ: नेकपा(एमाले)का मुख्य सचेतक महेश बर्तौलाले शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक भएको बताएका छन् । मकवानपुरको हेटौंडामा जारी नेपाल राष्ट्रिय शिक्षक संगठनको १४औं जिल्ला अधिबेशनमा बोल्दै बर्तौलाले यस्तो…

धरानका मेयरलाई मन्त्रीको जवाफ- ‘ड्रामा’ गरेर धरानमा खानेपानी आउँदैन

काठमाडौं:  खानेपानीमन्त्री प्रदीप यादवले ‘ड्रामा’ गरेर धरानमा खानेपानीको समस्या समाधान नहुने बताएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत भएको खानेपानी तथा सरसफाइ नियमावली, २०८१ बारे जानकारी दिन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै…

रविविरुद्ध बहस गर्न भैरहवा पुगे वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौं;   राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको मुद्दामा सहकारी पीडितहरूको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भैरहवा पुगे‍का छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाका पीडितहरूको तर्फबाट जिल्ला अदालतमा…

गोदाममा मल छ, किसानले पाउँदैनन्

काठमाडौँ: लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल मौज्दाद हुँदा पनि यहाँका किसानले मल पाएका छैनन् । मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको सङ्ख्या एकीन नगर्दा किसानले मल…

नक्कली पेस्तोल देखाएर ठगी

काठमाडौँ: नक्कली पेस्तोल देखाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मोतिहारी ग्राम पञ्चायत खरोही-४ बस्ने २० वर्षीय अब्दुल कलाम रहेका छन्। उनलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।ईशनाथ…

चिसोले तराईको जनजीवन प्रभावित, नेपालगञ्जमा विद्यालय बिदा

काठमाडौँ; केही दिनदेखि तराईका धेरै ठाउँमा चिसो बढेको छ। चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ। जनकपुर, धनुषा, महोत्तरीलगायतका मध्य तराईका ठाउँमा बाक्लो हुस्सु नहटेपछि चिसो बढेको हो। यसैगरी, मोरङ, सुनसरीलगायत जिललामा पनि बिहानैदेखि हुस्सु…

विदेश छाडेर गाउँमै कृषिमा जोडिँदै युवा

काठमाडौँ: यहाँका युवाहरू विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसायमा जोडिन थालेका छन्। राज्यको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भएसँगै यहाँका युवा कृषि पेसामा आकर्षित…