Online News Portal
Browsing Category

समाचार

विपक्षी दललाई दबाब दिन खोजिएको आरोप : वर्षमान पुनको टिप्पणी

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव **वर्षमान पुन ‘अनन्त’**ले हालको राजनीतिक परिस्थिति र सत्तारुढ दलहरूको गतिविधिप्रति गम्भीर आलोचना गरेका छन्। भदौ महिनाको सुरुवातसँगै राजनीतिक वातावरण फेरि तातिएको छ। सिंहदरबारमा बस्न लागेको…

ह्वाइट हाउसमा जेलेन्स्कीको पहिरन : कूटनीतिक भेटलाई नयाँ आयाम दिने ‘स्टाइल’

राजनीतिमा नेताहरूको बोली र निर्णय मात्र चर्चित हुने होइन, उनीहरूको व्यक्तित्व, हाउभाउ र पहिरनले पनि कहिलेकाहीँ ठूलो ध्यान खिच्छ। सोमबार राति (नेपाली समयअनुसार) यही कुरा देखियो— जब युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति…

भायानेट र कर्पोरेट क्रिकेट : खेलकुदमार्फत व्यवसायिक सम्बन्ध सुदृढ गर्ने प्रयास

काठमाडौँ :  इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को मुख्य प्रायोजन गर्ने घोषणा गरेको छ। आगामी भदौ १३ देखि १६ गतेसम्म बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा आयोजना हुने यो प्रतियोगिताले बैंक,…

नेप्से परिसूचक २७ अंकले ओरालो, ७ अर्ब ७३ करोडको सेयर कारोबार

काठमाडौँ:  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार २७ दशमलव १४ अंकले घटेर दुई हजार ७६१ दशमलव २२ मा पुगेको छ। यससँगै बजार करिब शून्य दशमलव ९७ प्रतिशतले कमजोर बनेको छ। नेप्सेका अनुसार आज ३१७ कम्पनीका दुई करोड पाँच लाख १३ हजार ६२५ कित्ता…

शुक्रकीट र अण्डादानमा नयाँ मापदण्ड : अब २० देखि ३५ वर्षसम्मका व्यक्तिले मात्र दान गर्न पाउने

काठमाडौं :  सरकारले पहिलोपटक शुक्रकीट (Sperm) र अण्डा (Egg) दानका लागि मापदण्ड ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ अनुसार अब २० देखि ३५ वर्षसम्मका व्यक्तिले…

लगातार वर्षाले अवरुद्ध कर्णाली राजमार्ग पुनः सञ्चालनमा

काठमाडौँ : निरन्तर वर्षाले अवरुद्ध भएको कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। कालीकोटको गगने खोला, बिहानी, दैलेखको खिड्की-ज्यूला, तथा जुम्ला–कालीकोटको सिमाना नजिक नाग्मा हुँदै मुगु जाने मार्गमा पहिरो खस्दा यातायात अवरुद्ध भएको थियो।…

७६ लाख ब्लड मनी तिरेर दुबईबाट स्वदेश फर्किए सल्यानका युवराज थापा

साउदी/काठमाडौ : वैदेशिक रोजगारीका क्रममा दुबई पुगेका सल्यान त्रिवेणी गाउँपालिका–६ का ३४ वर्षीय युवराज थापा लामो कानुनी लडाइँ र ठूलो आर्थिक क्षतिपूर्ति तिरेर अन्ततः स्वदेश फर्किएका छन्। थापा २०७९ सालमा रोजगारीका लागि फस्ट…

‘नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना गरेको छैन’ : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले नेपालको संविधानले दोहोरो नागरिकताको व्यवस्था नगरेको स्पष्ट रूपमा बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यो विषयमा विद्यमान कानुनी अवस्था…

काठमाडौं–तराई मधेस द्रुतमार्ग कहिले होला निर्माण सम्पन्न ?

काठमाडौं : रक्षा मन्त्री मानवीर राईले काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनामा खोकना क्षेत्रको जग्गा प्राप्ति स्थानीयवासीको भावनाअनुसार मात्र अघि बढाइने बताएका छन्। सिंहदरबारमा आज बसेको राष्ट्रिय सभा, संघीयता…

‘गुण्डागर्दी होइन, जन्मदिन मनाएको मात्र’ चक्रे मिलनको प्रहरी समक्ष बयान

काठमाडौं  : लामो समयदेखि ‘गुण्डा नाइके’ भनेर चिनिँदै आएका मिलन गुरुङ उर्फ चक्रे मिलनसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। यो मुद्दा हाल काठमाडौं जिल्ला न्यायाधीश खिमानन्द भुसालको इजलासमा विचाराधीन छ र प्रतिवादीहरूको बयान प्रक्रिया सुरु…