Online News Portal
Browsing Category

समाचार

एएफसी महिला च्याम्पियन्स लिग : अन्तिम खेलमा एपीएफ आज अल नासरसँग भिड्दै

काठमाडौँ : एएफसी महिला च्याम्पियन्स लिग छनोट चरणमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले आज आफ्नो अन्तिम खेल साउदी अरेबियाको अल नासरसँग खेल्ने भएको छ। खेल उज्बेकिस्तानको क्वार्सीस्थित मैदानमा नेपाली समयअनुसार बेलुका ६:१५ बजे सुरु हुनेछ।…

सुन तोलामा २ लाख ३ हजार ६ सय पुग्दै, अहिलेसम्मकै उच्च मूल्य

काठमाडौं : आइतबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन तोलामा ३ हजारले बढेर २ लाख ३ हजार ६ सयमा कारोबार भइरहेको छ। शुक्रबार तोलाको २ लाख ६ सयमा कारोबार भएकोमा यो…

वीरगञ्जमा हैजा प्रभावित बिरामीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री लेखक अस्पतालमा

काठमाडाैं : गृहमन्त्री रमेश लेखक शनिबार साँझ वीरगञ्ज पुगेका छन्। उनले नारायणी अस्पताल, तराई अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत हैजा संक्रमित बिरामीहरूको स्वास्थ्य अवस्था र उपचारमा भइरहेको व्यवस्थाबारे जानकारी लिएका छन्। हैजा…

बागमती प्रदेशसभामा आज बैठक, चिठ्ठा व्यवस्थापन सम्बन्धी विधेयक पेस हुने सम्भावना

काठमाडौँ : बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। यस बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्न तयार गरिएको विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिएका छन्।…

देशमा ओलीकै विकल्प छैन, जनताको मनमा एमाले पहिलो पार्टी : शंकर पोखरेल

ललितपुर : नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओली नै राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र समृद्धिको मुख्य विकल्प भएको दाबी गरेका छन्। गोदावरी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै…

प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीचको भेटवार्ताबारे बेइजिङस्थित नेपाली दूतावासको विज्ञप्ति

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङसँगको भेटवार्तामा भारत र चीनबीच भएको लिपुलेक सम्झौता नेपालको स्वामित्वविपरीत रहेको भन्दै प्रष्ट आपत्ति जनाएका छन्। बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको…

नेपालमा सामाजिक सञ्जालमाथि कडा नियमन: ७ दिनभित्र दर्ता नगरे ब्लक हुने

काठमाडौं : नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई कडा नियमन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठक (श्रावण २५, २०८२) मा भएको निर्णयअनुसार, फेसबुक, एक्स, टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालहरूले ७ दिनभित्र सञ्चार तथा…

एमाले केन्द्रीय सदस्य ऐन महर एक घण्टामै हाजिरी जमानीमा रिहा

काठमाडौं : सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गाली–बेइज्जती गरेको आरोपमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन्। विद्युतीय अपराधसँग सम्बन्धित उजुरीका आधारमा प्रहरीले महरलाई पक्राउ गरेको थियो। साइबर…

रुबी साह हत्या प्रकरण : मुख्य आरोपी लक्ष्मणको मृत्यु

काठमाडौँ : रौतहटको चर्चित रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ। जिल्ला प्रहरीका अनुसार बुधबार बिहान करिब साढे ६ बजे रौतहटको माधवनारायण नगरपालिका–६ स्थित नहर नजिक लक्ष्मण पासवान गम्भीर रूपमा…

ओली ‘कामचलाउ’ प्रधानमन्त्री भएको दाबीमा सर्वोच्चमा सुनुवाइ भदौ १७ मा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कामचलाउ’ मात्र भएको भन्दै दायर गरिएको रिटमाथि सर्वोच्च अदालतले सुनुवाइको मिति तोकेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासले रिटबारे छलफल भदौ १७ गते गर्ने निर्णय गरेको हो।…