Online News Portal
Browsing Category

समाचार

‘नेपालमा निजी क्षेत्रको लगानीका लागि अनुकूल वातावरण छ’ : अर्थमन्त्री पौडेल

काठमाडौं: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको भन्दै मलेसियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। नेपाल भ्रमणमा रहेको…

“हवाई सेवा राष्ट्रको कूटनीति र छविसँग जोडिएको विषय हो : सांसद सुदन किराँती”

काठमाडौं:  नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले नेपालको हवाई सेवा देशको कूटनीतिक छवि निर्माणमा अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद…

एसियन कपको एक कदम टाढा नेपाल: निर्णायक खेलमा उज्वेकिस्तानसँग भिड्दै

काठमाडौँ : नेपाली महिला फुटबल टोली एएफसी वुमन्स एसियन कप २०२६ मा पहिलो पटक पुग्न एक जित टाढा छ। उज्बेकिस्तानमा भइरहेको छनोट प्रतियोगिताको समूह ‘एफ’ मा नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० गोलले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ।…

सूर्योदय वोमी लघुवित्तले २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

काठमाडौँ : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहका सेयरहरू बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कम्पनीले हालका संस्थापक सेयरधनीहरूलाई मात्र लक्षित गर्दै २ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि…

एसईईमा नेपाल वेदविधा आश्रमको चम्किलो सफलता, ८५ प्रतिशतले ए प्लस

काठमाडौँ : पशुपति क्षेत्र विकास कोषअन्तर्गत सञ्चालित नेपाल वेदविधा आश्रम संस्कृति माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ऐतिहासिक सफलता हात पारेको छ। विद्यालयका जम्मा १४ परीक्षार्थीमध्ये ११ जनाले ए प्लस र ३ जनाले…

यस वर्ष डेङ्गी संक्रमितको संख्या ६० हजार नाघ्न सक्ने चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ : देशभर यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने अनुमान गरिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो चेतावनी दिइएको हो। कार्यक्रममा किटजन्य शाखाका प्रमुख डा. गोकर्ण…

नेपालले श्रीलंकासँग दोस्रो खेल खेल्दै, एसियन कप पुग्ने लक्ष्यमा बलियो कदम

काठमाडौँ :  नेपाली राष्ट्रिय महिला फुटबल टोली आज एएफसी महिला एसियन कप छनोटको दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। दक्षिण एसियाली प्रतिस्पर्धी श्रीलंकालाई फराकिलो अन्तरले हराउने लक्ष्यसहित नेपाल मैदान उत्रन लागेको हो। खेल…

सभापति खतिवडाको राजीनामा माग गर्दै एमाले सांसद गिरीको तीव्र आलोचना

काठमाडौँ : नेकपा एमालेका सांसद पदम गिरीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन्। बुधबार बसेको समितिको बैठकमा सांसद गिरीले सभापति खतिवडासँगै समितिका सचिव सुरज दुराको पनि राजीनामा माग गरेका हुन्।…

विकास हाइड्रोपावरको आईपीओ आवेदन खुला: २९ लाख कित्ता सेयर निष्कासन, कम्पनीको वित्तीय अवस्था कस्तो छ?

काठमाडौँ :विकास हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आज (असार १८) देखि आईपीओ आवेदन खुला गरेको छ। कम्पनीले कुल २९ लाख ४२ हजार ७६० कित्ता सेयर जारी गरेको छ। न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ भने अन्तिम आवेदन…

रामअयोध्याप्रसाद यादवको निधनप्रति देउवाको दुःख व्यक्त, कांग्रेसले गुमायो एक अनुभवी नेता

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य तथा कांग्रेस बाराका पूर्वजिल्ला सचिव रामअयोध्याप्रसाद यादवको निधनप्रति दुःख व्यक्त गरेका छन्। ७२ वर्षीय यादवको वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा…