Browsing Category
समाचार
ब्राजिलका पूर्वफुटबल स्टार काकाद्वारा चीनको भिलेज सुपर लिग भ्रमण
काठमाडौँ : ब्राजिलका पूर्वफुटबलर काकाले चीनको गुइझाउ प्रान्तको रोङजियाङ काउन्टीमा रहेको भिलेज सुपर लिगको भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा काकालाई न्यानो स्वागत र उपहारहरू दिइएको थियो । उहाँले भ्रमणका क्रममा न्यानो स्वागत र उपहार पाउनु…
सुडानद्वारा जेद्दा वार्तामा फर्कन अमेरिकी आह्वान अस्वीकार
काठमाडौँ : सुडानी सरकारले सुडानी सशस्त्र बल (एसएएफ) र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको जेद्दा वार्ता मञ्चमा फर्कन गरेको अमेरिकी आह्वानलाई अस्वीकार गरेको छ । सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुरहानलाई…
सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण छन्ः अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा देवशंकर पौडेलेको लिखुसँग आत्मसमर्पण विमोचन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कृषिलाई…
मधेस प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपैयाँको बेरुजु
काठमाडौँ :आर्थिक वर्ष २०७९÷८० मा मधेस प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपैयाँ बराबरको बेरुजु भएको देखिएको छ ।
अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी मधेस प्रदेशमा बेरुजु देखिएको छ । बुधवार महालेखापरीक्षक कार्यालयले प्रदेश प्रमुख…
इजिप्टमा गहुँको भण्डार ५.३ महिनाको लागि पर्याप्त छः मन्त्री
काठमाडौँ : इजिप्टका आपूर्ति र आन्तरिक व्यापारमन्त्री अली मोसेल्हीले देशमा गहुँको भण्डार ५.६ महिनाको लागि पर्याप्त रहेको बताउनुभएको छ । चिनीको भण्डार फेब्रुअरी २०२५ सम्म पर्याप्त रहेको बताउनु भयो । मन्त्रीले तेलको भण्डार ६.२ महिना र चामल र…
इजिप्टले सहुलियतपूर्ण रोटीको मूल्य बढाउनेः प्रधानमन्त्री
काठमाडौँ : इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले सब्सिडीयुक्त रोटीको मूल्य २० पिस्टरसम्म बढाउने घोषणा गर्नुभएको छ । नयाँ निर्णय जुन १ देखि लागू हुनेछ । अहिले ५ पिस्टर हुने एउटा रोटीको मूल्य ३० वर्षभन्दा बढी भइसक्दा पनि परिवर्तन नभएको…
ग्रिस र कतारद्वारा अर्थतन्त्रमा एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता
काठमाडौँ : ग्रिस र कतारले आर्थिक मोर्चामा जोड दिएर धेरै क्षेत्रहरूमा सहयोग सुदृढ गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कतारी अमिर शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्दै ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भ्रमण वास्तवमै…
छिट्टै राफा क्रसिङ खोल्ने इजरायलको संकेत छैनः प्यालेस्टाइनका स्वास्थ्यमन्त्री
काठमाडौँ : इजरायलले छिट्टै राफा क्रसिङ खोल्ने कुनै सङ्केत नरहेको प्यालेस्टाइनका स्वास्थ्यमन्त्रीले स्वीट्जरल्याण्डको जेनेभामा बताउनुभएको छ । यो पूर्णतया इजरायलीहरूको हातमा रहेको मन्त्री माजेद अबु रमादानले बताउनु भयो । अबु रमादानले इजरायलले…
संयुक्त राष्ट्र प्रमुखद्वारा रफाह शिविरमा इजरायली आक्रमणको निन्दा
काठमाडौँ : संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले इजरायली आक्रमणको कडा निन्दा गर्नुभएको छ । फाह शिविरमा इजरायली आक्रमणमा ४५ प्यालेस्टाइनीको मृत्यु भएको थियो । प्रवक्ता स्टेफेन डुजारिकले गुटेरेसले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै…
मधेस प्रदेशमा सत्ता समीकरणकै आधारमा सरकार बन्छः प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस प्रदेशमा केन्द्रिय सत्ता समीकरणकै आधारमा सरकार निर्माण हुने बताउनुभएको छ ।
बिहीवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केन्द्रको समीकरण भन्दा बाहिर…