Browsing Category
समाचार
कर्णाली भूकम्प पुनः प्राप्ति अपरेशन इण्डक्सन कार्यक्रम शुरु
कर्णाली भूकम्प पुनः प्राप्ति अपरेशन इण्डक्सन कार्यक्रम बाँकेमा शुरु भएको छ ।
काठमाडौँ : आईतवारदेखि सञ्चालन भएको कर्णाली भूकम्प पुनः प्राप्ति अपरेशन इण्डक्सन कार्यक्रम २४ गतेसम्म सञ्चालन हुनेछ । नेपाल रेडक्रस सोसाईटीको आयोजनामा भएको…
आज दिनभरका ३१ समाचार
काठमाडौँ : १. सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सुझाव राखेकै कारण सत्तारुढ दलहरुको खटपट शुरु भयो भन्नेकुरा गलत भएको बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभाको…
कृषिमन्त्री साहको गुनासोः मन्त्रालयका कर्मचारीको व्यवहारले दिक्क बनायो
काठमाडौँ : कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मातहतका कर्मचारीको व्यवहार देखेर आफूलाई दिक्क लाग्ने गरेको गुनासो गर्नुभएको छ ।
मन्त्री साहले कर्मचारीहरुबीच एकले अर्कालाई आपेक्षा मात्रै लगाउने गरेको पाइएको उल्लेख गर्दै…
अर्थमन्त्रीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउनुपर्छः रास्वपा सांसद चौधरी
काठमाडौँ :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको…
सिंहदरबारमा दाहाल, ओली र नेपालबीच भेटवार्ता
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
सोमवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा तीन…
प्रदेशहरुमा भुगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्छः सांसद महतो
काठमाडौँ : जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले प्रदेशहरुमा भुगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका…
वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत छः चित्रबहादुर केसी
काठमाडौँ: राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत भएको टिप्पणी गर्नुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै…
बजेट सापेक्ष, वस्तुवादी र यथार्थपरकः माओवादी सांसद शर्मा
काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट सापेक्ष, वस्तुवादी र यथार्थपरक रहेको बताउनुभएको छ ।
सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो…
अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक सुधारको वर्ष घोषणा सकारात्मकः सांसद पन्त
काठमाडौँ : नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य कमला पन्तले अर्थतन्त्रलाई चलायमान बनाउन तथा आर्थिक मन्दीको समाधान खोज्न आर्थिक सुधारको वर्ष घोषणा गर्नेकुरा सकारात्मक रहेको बताउनुभएको छ ।
सोमवारको राष्ट्रिय सभा बैठकमा आ.व. २०८१÷०८२ को…
६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य चुनौतिपूर्ण छः सांसद शाक्य
काठमाडौँ: नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले सरकारले ल्याएको बजेटमा आर्थिक सुधार, निजी क्षेत्रको प्रवद्र्धन, कृषिको व्यवसायीकरण, उर्जा, सूचना प्रविधि, पर्यटन, औद्यागिक विकास र पूर्वाधार निर्माण रहनु स्वागतयोग्य भएको…