Browsing Category
समाचार
जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवियता देखायोः सांसद कंसाकार
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्द्यबासिनी कंसाकारले जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवियता भएको बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा शहरी विकास,रक्षा,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून,संघीय मामिला…
गिरीबन्धु टि स्टेट राज्यको सम्पती होइनः गिरीबन्धु टि स्टेट प्रा.लि.का सञ्चालक गिरी
\काठमाडौँ: झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टि स्टेट प्रा.लि.का सञ्चालक छत्र गिरीले गिरीबन्धु टि स्टेट राज्यको सम्पती नभएको बताउनुभएको छ ।
बुधवार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले आफ्नो वा आफ्ना…
महिला मन्त्रालयको बजेटमा मन्त्रीको जिल्ला सुनसरी मात्रै देखियोः सांसद केसी
नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले महिला मन्त्रालयको बजेटमा सुनसरी मात्रै देखिएको बताउनुभएको छ ।
काठमाडौँ : बुधवार प्रतिनिधि सभा बैठकमा शहरी विकास,रक्षा,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून,संघीय मामिला मन्त्रालयको…
नेपाली सेनामा महत्वकांक्षा बढ्दा व्यवस्थामाथि संकट पैदा हुन्छः सांसद गुरुङ
काठमाडौँ : नेकपा(एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनामा महत्वकांक्षा बढेमा व्यवस्थामाथि नै संकट पैदा हुने बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले नेपाली सेनालाई महत्वकांक्षा बढ्न दिनु नहुने बताउनुभएको छ…
शहरी विकास मन्त्रालयको नाम मन्त्री विकास मन्त्रालय राख्न सांसद सिंहको सुझाव
काठमाडौँ : सांसद डा.अमरेशकुमार सिंहले शहरी विकास मन्त्रालयको नाम मन्त्री विकास मन्त्रालय राख्न सुझाव दिनुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा शहरी विकास,रक्षा,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून,संघीय मामिला मन्त्रालयको विनियोजन…
दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सांसद परियारको ध्यानाकर्षण
काठमाडौँ : नेपाली काँग्रेसका सांसद जीवन परियारले संविधानमा उल्लेख गरिए अनुरुप दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद परियारले संविधानको धारा ४० ले दलित समुदायलाई…
प्रतिनिधि सभा सदस्यहरुले सरकारलाई गराए जनसरोकारका विषयमा ध्यानाकर्षण
काठमाडौँ: प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले जनसरोकारका विभिन्न विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले जनसरोकारका महत्वपूर्ण विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका…
राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्र्न प्रेम सुवालको माग
काठमाडौँ:मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भ्रष्टाचार बढेको भन्दै खारेज गर्नुपर्ने बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा सहरी विकास,रक्षा,महिला बालबालिका तथा ज्येष्ठ…
टि २० विश्वकपः नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध
काठमाडौँ : आइसिसी टि २० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको छ ।
अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा वर्षा नरोकिएपछि खेल रद्ध भएको हो । खेल रद्ध भएसँगै नेपाल र श्रीलंकाले…
दिगो भविष्यका लागि अन्तरसांस्कृतिक संवाद महत्वपूर्ण हुनेछः युनेस्को
काठमाडौँ : संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले संयुक्त राष्ट्र सङ्घको प्रश्तावद्वारा हालै स्थापना भएको पहिलो अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवसको अवसरमा अन्तरसांस्कृतिक संवाद दिगो भविष्यका लागि…