Online News Portal
Browsing Category

समाचार

अर्थमन्त्रीले एनसेललाई केन्द्रित गरेर निहित उद्देश्यले आर्थिक विधेयकको धारा ५७ मा छुट दिने व्यवस्था…

काठमाडौँ: नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको तीन महिना र बजेटले मुलुकको अर्थतन्त्र गलत दिशामा ल्याउने काम गरेको बताउनुभएको छ । बुधवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा.महतले यस्तो…

प्रधानमन्त्री दाहाल–ओलीबीच भेटवार्ता

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्र्टीलाई सरकारमा भित्र्याउने तयारी र संसदमा…

काठमाडौं महानगरपालिकाद्वारा सिंहदरबारबाट चार बालश्रमिकको उद्धार

काठमाडौँ : काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रै चार जना बालश्रमिकको उद्धार गरेको छ । बुधवार सिंहदरबार भित्रका विभिन्न खाजा घरमा काम गर्ने चार बालश्रमिकलाई महानगरपालिकाले अनुगमन गरी चार बालश्रमिक उद्धार गरेको हो । काठमाडौ महानगरपालिका…

राष्ट्रिय सुरक्षा परिषद्लाई व्यवस्थित बनाऔँः सचेतक बराल

काठमाडौँ : नेकपा एमालेकी सचेतक सुनिता बरालले राष्ट्रिय सुरक्षा परिषद्लाई देश र जनताको सुरक्षाका लागि नेतृत्व गर्ने संस्था बनाउनुपर्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राष्ट्रिय सुरक्षा परिषद् सिंगो सुरक्षासँग…

मधुपर्क सम्मान २०८१ बाट मञ्जु, किशोर र कृष्ण गौतम सम्मानित

काठमाडौँ : मधुपर्क सम्मान २०८१ बाट तीन जना श्रष्टालाई सम्मान गरिएको छ । मंगलवार एक कार्यक्रमबीच काठमाडौंमा मधुपर्क सम्मान २०८१ बाट वरिष्ठ कवि मञ्जु काँचुली तिवारी, साहित्यकार किशोर पहाडी, वरिष्ठ समालोचक प्रा.कृष्ण गौतमलाई सम्मान गरिएको…

राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव हुँदैनः सांसद प्रधान

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव नहुने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले…

जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवियता देखायोः सांसद कंसाकार

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्द्यबासिनी कंसाकारले जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवियता भएको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा शहरी विकास,रक्षा,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून,संघीय मामिला…

गिरीबन्धु टि स्टेट राज्यको सम्पती होइनः गिरीबन्धु टि स्टेट प्रा.लि.का सञ्चालक गिरी

\काठमाडौँ: झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टि स्टेट प्रा.लि.का सञ्चालक छत्र गिरीले गिरीबन्धु टि स्टेट राज्यको सम्पती नभएको बताउनुभएको छ । बुधवार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले आफ्नो वा आफ्ना…

महिला मन्त्रालयको बजेटमा मन्त्रीको जिल्ला सुनसरी मात्रै देखियोः सांसद केसी

नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले महिला मन्त्रालयको बजेटमा सुनसरी मात्रै देखिएको बताउनुभएको छ । काठमाडौँ : बुधवार प्रतिनिधि सभा बैठकमा शहरी विकास,रक्षा,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून,संघीय मामिला मन्त्रालयको…

नेपाली सेनामा महत्वकांक्षा बढ्दा व्यवस्थामाथि संकट पैदा हुन्छः सांसद गुरुङ

काठमाडौँ : नेकपा(एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनामा महत्वकांक्षा बढेमा व्यवस्थामाथि नै संकट पैदा हुने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले नेपाली सेनालाई महत्वकांक्षा बढ्न दिनु नहुने बताउनुभएको छ…