Online News Portal
Browsing Category

समाचार

राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान छः सभापति देउवा

काठमाडौँ: नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी…

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा जनसांख्यिकीय राष्ट्रिय संकटकाल घोषणा

काठमाडौँ: दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले बुधवार कम जन्मदरको बारेमा बढ्दो चिन्ताको बीच जनसांख्यिकीय राष्ट्रिय आपतकाल घोषणा गर्नुभएको छ । कम जन्म र बुढ्यौली जनसंख्या सम्बन्धी राष्ट्रपति समितिको बैठकमा युनले कम…

जापानमा एक हजार नाघे स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोम केस

काठमाडौँ: जापानमा सन् २०२४ मा स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोमका केसहरू १ हजार नाघेको छ । राष्ट्रिय संक्रामक रोग संस्थानले यसबारेमा जानकारी गराएको हो । यस वर्षको शुरुदेखि नै देशमा सङ्क्रमितको प्रारम्भिक सङ्ख्या १ हजार १९ पुगेको एनआईआईडीको…

क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोबाट १२ सय मानिस बिस्थापित

काठमाडौँ: अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण १२ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । दक्षिणी क्यालिफोर्नियामा १२ हजार २०० एकड (लगभग ४९.४ वर्ग किलोमिटर) जङ्गलमा लागेको आगोले कम्तीमा १२ सय…

सांसदहरुले निरन्तर दबाब दिए सरकारले स्वास्थ्य जनशक्ति थप गर्नसक्छः स्वास्थ्यमन्त्री यादव

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको…

नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै

काठमाडौँ: नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । बुधवार काठमाडौंमा लागुऔषध दुव्र्यसनी, कानूनी कारबाही र हालको व्यवहारबारे पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा रिकभरिङ…

असार ७ गतेदेखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला–२०८१ हुँदै

काठमाडौँ: राष्ट्रिय सहकारी महासंघले असार ७ गतेदेखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला–२०८१ आयोजना गर्ने भएको छ । बुधवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महासंघले ललितपुरको पुल्चोकमा असार ७,८ र ९ गते प्रथम सहकारी रोजगार…

रुसको प्यासिफिक फ्लीटद्वारा सैन्य अभ्यास शुरु

काठमाडौँ: रसियाको प्यासिफिक फ्लीटले जुन १८ देखि २८ सम्म हुने तय गरिएको अभ्यासको भागको रूपमा आफ्नो सेना तैनाथ गर्न शुरु गरेको छ । प्यासिफिक फ्लीट सेनाहरूले आफ्नो आधार स्थानहरूबाट नियोजित द्विपक्षीय अभ्यास भित्र तोकिएका क्षेत्रहरूमा तैनाथी…

मलावीको विमान दुर्घटनाको छानबिन गर्न विदेशी विज्ञहरूले सहयोग गर्ने

काठमाडौँ: मलावियाका राष्ट्रपति लाजरस चकवेराले सरकारले जुन १० मा देशका उपराष्ट्रपति साउलोस चिलिमा र अन्य अधिकारीहरूको ज्यान लिने विमान दुर्घटनाको छानबिन गर्न अन्तर्राष्ट्रिय सहयोग गर्ने बताउनुभएको छ । मलावीको राजधानी…

इद उल–अधाको अवसरमा टर्कीमा सवारी दुर्घटनाः ६ जनाको मृत्यु, १ हजार ३२७ घाइते

काठमाडौँ; टर्कीमा मनाइने प्रमुख इस्लामिक चाड इद अल–अधाको अवसरमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु हुनुका साथै १ हजार ३२७ जना घाइते भएको आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ । ईद अल–अधा बिदाको दोस्रो दिन सोमवार देशमा कुल ८२४…