Browsing Category
समाचार
भारतको अन्तरिक्ष एजेन्सीले आरएलभी प्राविधिक प्रदर्शन पूरा ग¥यो
काठमाडौँ: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) ले आईतवार आफ्नो पुनः प्रयोज्य प्रक्षेपण वाहन प्रविधि प्रदर्शनमा लगातार तेस्रो र अन्तिम सफलता पूरा गरेको छ । तेस्रो र अन्तिम परीक्षण दक्षिणी राज्य कर्नाटकको चित्रदुर्गको एरोनटिकल टेस्ट…
गाजामा लडाईं छिट्टै अन्त्य हुन्छः नेतान्याहु
काठमाडौँ: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास बिरुद्धको लडाईं अन्त्यको निकै नजिक रहेको बताउनुभएको छ । नेतान्याहुले रफाहमा युद्धको गहन चरण समाप्त हुन लागेको र इजरायली सेनाहरू सम्पूर्ण गाजा पट्टीमा युद्ध समाप्त गर्न नजिक रहेको…
अन्तर्राष्ट्रिय बहुपक्षीय सन्धी सम्झौताको क्षमता विकासका लागि ‘पर्मानेन्ट नेगोसिएशन टिम’ बनाउनुपर्छः…
काठमाडौँ: वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका सहसचिव डा. बुद्धिसागर पौडेलले नेपालले अन्तर्राष्ट्रिय बहुपक्षीय सन्धी सम्झौताको क्षमता विकासका लागि ‘पर्मानेन्ट नेगोसिएशन टिम’ बनाउनुपर्ने बताउनुभएको छ ।…
२०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राखौँः महेश बर्तौला
काठमाडौँ : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गर्नुभएको छ ।
मंगलवार प्रनिधिसभा बैठकको शुन्य समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले यस्तो माग गर्नुभएको…
मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग
काठमाडौँ: नेकपा (माओवादी केन्द्र) की सांसद मिना यादवले मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गर्नुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद यादवले यस्तो माग गर्नुभएको हो । उहाँले मधेसका महिलाहरु शिक्षामा…
बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गरियोस्ः सांसद कंशाकार
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्द्यवासिनी कंशाकारले बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले…
सांसद पौडेलको प्रश्नः देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ
नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ? भन्दै प्रश्न गर्नुभएको छ ।
काठमाडौँ: प्रतिनिधि सभाको सोमवारको बैठकमा शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल…
तराई÷मधेसका जिल्लामा शान्ति सुरक्षा बिग्रियोः सांसद थपलिया
काठमाडौँ: नेकपा एमालेकी सांसद सम्झना थपलियाले सिरहा लगायतका तराई÷मधेसका जिल्लाहरुमा शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको…
बेलग्रेडमा अलपत्र युवालाई स्वदेश फर्काइयोस्, म्यानपावरलाई कारबाही होस्ः उपसभापति गुरुङ
काठमाडौँ: नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राम्रो पारिश्रमीकको प्रलोभन देखाइ विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीहरुलाई कारबाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै…
विशेष पद सिर्जना गरी निलम्वित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने सरकारको निर्णय
काठमाडौँ: सरकारले निलम्वित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।
सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले निलम्वित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको…