Browsing Category
समाचार
कप्तान मेसीले ओलम्पिक नखेल्ने
काठमाडौं: अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ओलम्पिक नखेल्ने भएका छन् ।
पेरिसमा सुरु हुने प्रतियोगिताका लागि प्रशिक्षक जेभियर मास्चेरानोले घोषणा गरेको टोलीमा मेसीको नाम समावेश नगरिएको हो । मास्चेरानोले मेसीसहित स्ट्राइकर जुलियन अल्भारेज…
अभिनेता प्रभासको कति छ सम्पत्ति?
दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म 'कल्की २८९८ एडी' प्रदर्शन भइरहेको छ।
कुनै बेला दक्षिण भारतीय फिल्ममा मात्र देखिएका र हाल प्रभासको कुल सम्पत्ति २४१ करोड भारू भएको बताइएको छ। उनीसँग महँगा सामानहरूको संकलन पनि राम्रै छ। त्यतैका…
बलिदान नगरी कर्णालीले केही पाउँदैन : मुख्यमन्त्री कंडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेलले कर्णालीले बलिदानी नगरेर केही नपाउने गरेको बताएका छन्। सुर्खेतमा आयोजित उद्यमशीलता प्रेरणा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कंडेलले कर्णाली प्रदेश प्राप्त गर्दा पनि नागरिकले रगत बगाएपछि…
नेप्से सूचकमा सामान्य वृद्धि
काठमाडौँ : मंगलबार सरकार परिवर्तनको हल्लाले एकाएक ४७ अंकमाथिले बढेको नेप्से सूचक दोस्रो दिनमा नै सुस्ताएको छ । बुधबार सेयर बजार परिसूचक नेप्से जम्मा ३.७९ अंकले मात्र बढ्दै २१ सय ४.२२ विन्दुमा उक्लिएको हो । बुधबार बैंकिङ, डेभलपमेन्ट बैंक,…
प्रचण्डले राजीनामा दिन मन्त्रीहरुको माग
काठमाडौं : एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मार्गप्रशस्त नगरे मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको छ।
मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आजसम्मको समय दिएको थियो। आफूहरूले दिएको समय सकिएको भन्दै आज…
स्वास्थ्य सेवामा पहुँच बढ्दै
काठमाडौँ : नवलपरासीमा सञ्चालन गरिएको ‘खुसहाल परिवार कार्यक्रम’बाट मुस्लिम महिलाहरूको स्वास्थ्य सेवामा पहुँच बढ्दै गएको पाइएको छ। लुम्बिनी प्रदेशको तराईका जिल्लामा बसोबास गर्ने मुस्लिम समुदायको स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्नका लागि…
टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले थाल्यो काम
काठमाडौं : सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ । बुधबार सिंहदरबारमा बसेको कार्यदलको पहिलो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई…
राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा श्रेष्ठ
काठमाडौं: यू–२० राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार एन्फाका महासचिव किरण राईले श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । अगस्ट १६ देखि २८ सम्म…
शिक्षामा बजेट थप्न सांसदहरूको माग
काठमाडौ: राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा क्षेत्रमा बजेट थप्न तथा कृषिको आधुनिकीकारण गर्न माग गरेका छन् ।
विनियोजन विधेयक, २०८१ का विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्तावसहित छलफलमा भाग लिँदै सांसदहरुले…
वर्षासँगै बिजुली उत्पादन बढ्दै
काठमाडौ: पछिल्ला सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट विद्युत उत्पादन पनि बढ्न थालेको छ । वर्षाका कारण खोलानालामा पानीको बहाव बढेसँगै त्यस्ता खोला-नदीमा सञ्चालित जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो ।…