Browsing Category
समाचार
ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दीगो साझेदार
काठमाडौं :ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंकका प्रमुख बजार अधिकृत दिलीप पोखरेल र नास–आईटीका कोषाध्यक्ष अभय पौडेलले…
गौतमबुद्ध क्रिकेट रंगशालालाई दुई करोड बजेट
काठमाडौँ: बागमती प्रदेश सरकारले भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालालाई करिब २ करोड रुपैयाँ बजेट थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्माणाधीन रंगशालाका लागि १ करोड ८० लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय गरेको हो ।…
ठगी गर्दै हिँड्ने महिला पक्राउ
काठमाडौँ : कालीकोट -जिल्लाको तिलागुफा नगरपालिकामा ठगी गर्दै हिँड्ने महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा बारा जिल्ला कलैया उपमहानगरपालिका-२ बस्ने वर्ष ३६ कि हजरुन खातुन रहेकी छन्।
आफूलाई दुर्गामाता बताउँदै बाँझोपन भएका महिलाहरूको बाँझो…
सहकारी नियमनकारी निकाय बनाउन संसदीय छानबिन विशेष समितिलाई गभर्नरको सुझाव
काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असिमित बचत संकलन गर्न दिादा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका छन् ।
सभापति थापाकाअनुसार गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असिमित बचत संकलन गर्न…
अल्कारेज विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा
काठमाडौं: कार्लोस अल्कारेज विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ क्वार्टरफाइनल प्रवेश गरेका छन्।
साविक विजेता सेन्ट्रल कोर्टमा विश्व नम्बर तीन स्पेनिस स्टार अल्कारेजले फ्रान्सका युगो हम्बर्टलाई ३-१ को सेटमा पराजित गरे। अल्कारेजले…
युट्युब भिडियोमा कपिराइट क्लेम भएको अडियो मात्रै पनि हटाउन सकिने, आउँदै छ नयाँ टुल
काठमाडौँ:कपिराइट क्लेम भएको गीत हटाउन युट्युबमा अब ‘इरेज सङ’ टुल उपलब्ध हुने भएको छ ।
योसँगै अब युट्युब भिडियोको अडियोमा कपिराइट आयो भने कुराकानी लगायत डिलिट नगरेर कपीराइट लागेको अडियो मात्रै पनि डिलिट गर्न सकिने छ ।
कुनै क्रियटरले…
चार सयले घट्यो सुनको मूल्य
काठमाडौं– आज सुनको मूल्य तोलामा रु चार सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ।…
लामिछाने गृहमन्त्रीमा कहिलेसम्म
काठमाडौँ: सरकारी ठगीमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने हो तर उनी राजीनामा दिन तयार छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिन्छु भनेपछि केही दिनका लागि…
देश र जनताको चाहना
काठमाडौँ: उपाय केही नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी भइसक्यो । यतिखेरसम्म आफूले प्रयोग गरेर फाइदा लिन सकिएका दुई ठूला दल मिलिदिएकाले प्रधानमन्त्री दाहाललाई सहिनसक्नु भएको हुनुपर्छ ।‘उथलपुथल ल्याउने र सरकारबाट…
मुकुल ढकालले देखाएको बाटो
काठमाडौँ:राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुकुल ढकालले आफ्नो विद्रोही स्वभाव देखाएका छन् । जनमतअनुसार पार्टीले के र कसरी कार्य गर्नुपर्छ भनी उनले आफ्नो प्रतिवेदनमा मार्गदर्शन गरेका छन् भने अध्यक्षको स्वेच्छाचारीको विरोध गरेका छन् …