Browsing Category
समाचार
“मदन भण्डारी फाउन्डेसनको भविष्य अब हेर्नुपर्ने अवस्थामा छ”
काठमाडौँ :प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीको आधिकारिक पहलबाट होइन, स्वतः उत्पन्न भएको संस्था भएको स्पष्ट पारेका छन्। सोमबार राजधानीमा आयोजित मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा…
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ दरबन्दी कटौती
काठमाडौं : गण्डकी प्रदेश सरकारले आफ्नो प्रशासनिक ढाँचा पुनर्गठन गर्दै सबै सात निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ। यससँगै प्रदेशमा १८५ कर्मचारीको दरबन्दी पनि कटौती गरिने भएको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार, यो कदमले तत्काल…
गगन थापा : “पुराना नेताले सन्यास लिएको दिन म सबैभन्दा खुसी हुनेछु”
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली राजनीति लामो समयदेखि उस्तै अनुहार, उस्तै शैली र उस्तै नेतृत्वको जालोमा अड्किएको आरोप लगाएका छन्। उनका अनुसार, मुलुकको राजनीति "डेलिभरी…
भक्तपुरमा उल्लास र श्रद्धाको संगम — गाईजात्रा पर्व धुमधामसँग मनाइँदै
भक्तपुर, नेपाल : आज भक्तपुरका नेवार समुदायले एक वर्षभित्र दिवंगत भएकाको आत्मा मोक्ष प्राप्त होस् भन्ने कामनासहित गाईजात्रा पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। यो पर्वमा शोकलाई हास्यमा बदल्ने अनौठो परम्परा छ, जसमा आँसु र हाँसो दुवै…
महाकालीमा पानीको बहाव बढ्दा शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमन रोक
काठमाडौँ: महाकाली नदीमा पानीको बहाव तीव्र गतिमा बढेपछि शारदा ब्यारेजमार्फत चारपाङ्ग्रे सवारीसाधनको आवागमन तत्काल प्रभावबाट रोक लगाइएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बिहीबार राति…
पार्टी एकताको सरगर्मीमा नारायणकाजी र घनश्याम भुसालको हात्तीवनमा घण्टाभरको गोप्य वार्ता
काठमाडौं : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच शुक्रबार हात्तीवनमा करिब एक घण्टा लामो भेटवार्ता सम्पन्न भएको छ।
श्रेष्ठको निवासमा बसेको उक्त छलफल पार्टी एकताको…
सुनको मूल्य उकालो – तोलामा १ लाख ९९ हजार ४ सय पुग्यो
काठमाडौँ : नेपाली बजारमा शुक्रबार सुनको मूल्य निरन्तर उकालो लाग्दै झन्डै २ लाखको नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार एक हजारले बढेर १ लाख…
उत्तराखण्ड बाढीमा २२ नेपाली बेपत्ता, धादिङका ४ जनाको पनि आशंका
काठमाडौँ : भारतको उत्तराखण्डमा हालै आएको भीषण बाढी र पहिरोमा धादिङका चार जना नेपाली समेत बेपत्ता भएको आशंका गरिएको छ। ज्वालामुखी गाउँपालिका–२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ घटना हुनुअघि परिवारसँग…
“भिल्लारियलमा भित्रिँदै पूर्व आर्सनल स्टार थोमस पार्टे, यौन हिंसा मुद्दा अझै अदालतमा”
काठमाडौँ : फुटबल मैदानमा आफ्नो बलियो उपस्थिति देखाएका घानाका मिडफिल्डर थोमस पार्टे अहिले नयाँ क्लबसँग जोडिएका छन्—तर यसपटक कथा मैदानको भन्दा बाहिर बढी तातिएको छ।
३२ वर्षीय पार्टे स्पेनको ला लिगा क्लब भिल्लारियलमा आवद्ध भएका छन्। उनी हालै…
विदेशको सपना त्यागेर गाउँमै खेती: अकबरे खुर्सानी फले पनि बजारको अभावले किसानको मन दुख्यो
काठमाडौँ : गाउँको हरियो बारीमा अकवरे खुर्सानी लटरम्म फलेको छ। टुप्पा फर्किएको रातो टुकी झैँ झल्किने ती खुर्सानीहरूले दृश्य त रंगीन बनाएका छन्, तर किसान निर्मल पुन मगरको मन भने बेचैन छ — कारण, बजार छैन।
पर्वतको जलजला गाउँपालिका–९, बनौंका…