Online News Portal
Browsing Category

समाचार

हिलाम्मे अरनिको राजमार्गमा कष्टपूर्ण यात्रा

काठमाडौं:अरनिको राजमार्गको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ पकुचास्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा वर्षाले हिलाम्मे सडकमा बुधबार बिहान कष्टपूर्ण यात्रा गर्दैछन् । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने उक्त सडकमा दुई…

राज्य नै निवेदक र प्रत्यर्थी भई दायर रिट मौलिक हकको मान्यताविपरीत

काठमाडौं : सर्वोच्च अदालतले सरकारी निकायले सरकारविरुद्ध नै असाधारण क्षेत्राधिकार अन्तर्गत सार्वजनिक सरोकार रूपमा रिट निवेदन (मुद्दा) दायर गर्न नसक्ने आदेश गरेको छ।रिट निवेदक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रेल्वे विभागअन्तर्गत रहेको…

भारतीय क्रिकेटको मुख्य प्रशिक्षकमा गौतम गम्भीरको चर्चा

काठमाडौँ- भारतका पूर्व ब्याट्सम्यान गौतम गम्भीरलाई भारतको मुख्य प्रशिक्षक बनाउन भारतीय क्रिकेट संघ (बीसीसीआई)ले इच्छा प्रकट गरेको छ। हालका मुख्य प्रशिक्षक राहुल द्रविडको जुनमा भएको २०२४ को विश्वकपसँगै पदावधि सकिएको हो। योसँगै…

मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव

काठमाडौँ :  सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा नेपाली कांग्रेसले जोड दिएको छ। मुख्यमन्त्रीसँग बहुमत नरहेकाले उहाँले राजीनामा दिएर मार्गप्रशस्त गर्नु…

नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ छैन : मन्त्री बस्नेत

तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ नरहेको बताएका छन् ।उहाँले नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्नु रहेको आरोप लगाउनुभयो। उहाँले संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने कुरामा…

बाढीपहिरोबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ: सांसदहरुले बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षतिबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा सभाको आजको बैठकको विशेष समयमा सांसदहरुले बाढीपहरोका कारण जनताले ठूलो क्षति भोग्नुपरेको उल्लेख गर्दै सबैभन्दा बढी बाढीपहिरो…

गाजा युद्धविराम प्रस्तावमा हमासको सकारात्मक प्रतिक्रिया

काठमाडौँ : हमासले गाजाको युद्धविराम प्रस्तावसँग सकारात्मक र लचिलो रहेको जिकिर गर्दै अर्को कदम चाल्नु इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दायित्व भएको हमासका एक वरिष्ठ अधिकारीले बताएका छन् । “यदि प्रशासनले युद्ध समाप्त गर्न…

दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ:नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ अङ्कमा पुगेको नेप्सेले जनाएको छ । विभिन्न तीन सय १६ कम्पनीका ११ लाख ६६ हजार एक…

सेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।  अघिल्लो दिन आइतबार  १४.८३ अंकले घटेको नेप्से यसदिन १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा अडिएको हो। मंगलबार ३१६ कम्पनीका ६६ हजार ७ सय १६…

काभा यू–२० महिला भलिबल खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौँ : माल्दिभ्समा हुने काभा यू-२० महिला भलिबल च्याम्पियनशिपमा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ।नेपाल भलिबल संघले प्रतियोगिताका लागि १२ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ। टोलीको मुख्य प्रशिक्षकमा कुमार राई, सहायक…