Online News Portal
Browsing Category

समाचार

दुईजना व्यक्ति मृत भेटिए

कैलालीमा दुईजना व्यक्ति मृत भेटिएका छन् । टीकापुर नगरपालिका–१ र घोडाघोडी नगरपालिका–१ मा शुक्रबार दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले…

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ:  मोरङमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–१० डाँस खोलामा बिहीबार साँझ दुर्घटना भएको हो । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ क ५०६३…

एकीकृत समाजवादी नयाँ सरकारमा सहभागी नहुने

काठमाण्डु-नेसपा एस अब बन्ने नयाँ सरकारमा सहभागी नहुने भएको छ । सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्ने नेता मेटमणि चौधरीले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मतको प्रस्तावका पक्षमा मतदान…

पेरिसडाँडाबाट प्रचण्डले विशेष सम्बोधन गर्दै

काठमाडौं: प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् बैठकपछि पार्टी कार्यालय पेरिडाँडाबाट विशेष सम्बोधन गर्ने भएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा पेरिडाँडाबाट प्रधानमन्त्री समेत रहेका…

पहिरोले बगाएको बसमा ६० बढी यात्रु, खोजि जारी

चितवन– नारायणगढ–मुग्लिन सडकको सिमलतालमा शुक्रवार बिहान पहिरोले बगाएको यात्रुवाहक बसमा पर्साका १७ जना नेपाली तथा ७ जना भारतीय नागरिक रहेको पाइएको छ । हिजो हामीले गाडि बुकिङ गरी वीरगञ्जबाट राति ८ बजे काठमाडौंको लागि पठायौं, आज बिहान ४ बजे…

प्रधानमन्त्रीले विश्वासको मत लिँदै

काठमाडौं : प्रतिनिधि सभाको बैठक जारी छ । बैठकमा प्रधानमन्त्री पुष्पकाल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यक्रम छ । बैठकले उक्त प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने संसद्को आजको प्रस्तावित कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्रीले…

नयाँ सरकार गठनमा राष्ट्रपतिको परीक्षा

काठमाडौँ: दाहालले विश्वासको मत नपाए राष्ट्रपतिले धारा ७६(३) अनुसारको प्रधानमन्त्रीका लागि आह्वान गर्नुपर्छ। ७६(२) त आमचुनावपछिको पहिलो सरकार बनाउन कुनै दलले बहुमत नपाए मात्र आकर्षित हुने हो। हाम्रो देशमा नेताहरूको पटक पटक परीक्षण हुन्छ-…

बारामा बस दुर्घटना १३ जना घाइते

काठमाडौँ:  बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पसाह पुल नजिकै बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। मलंगवाबाट पर्साको विरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस पूर्व– पश्चिम लोकमार्गअन्तरगर्त बाराको पसाह…

ब्याग्स अफ होप द्वारा धनगडी १९ वटै वडाहरुमा समस्याको टिपोट

धनगडी : ब्याग्स अफ होप द्वारा धनगडी १९ वटै वडाहरु मा प्रत्यक्ष जनता संग अन्तर संवाद गरेर समस्याहरु टिपोट गरेर समस्याहरु को फोटो सहितको किताब छाप्ने तैयारी गर्दैछ । वडा वडा मा ब्याग्स अफ होप का अध्यक्ष नितिश जोशी र Decoding Dhangadhi’s…

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँ र तेजाबी सुनको तोलामा १…