Browsing Category
समाचार
उद्धारको काम सकिएपछि त्रिभुवन विमानस्थल खुल्यो
काठमाण्डाै:त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । आज बिहान सौर्य एअरलाइन्सकाे विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो ।
उद्धारका क्रममा एक घण्टा बन्द भएको विमानस्थल अहिले नियमित सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय…
दुर्घटनापछि उद्धारका तस्बिर
काठमाडौं– त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेलगत्तै उद्धार टोली घटनास्थलमा खटिएको छ ।
विमानका एक जना चालक क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको खबर आए पनि अन्य यात्रुहरुको विवरण…
विमान दुर्घटना जानकारी लिन गृहमन्त्री विमानस्थल पुगे
काठमाडौं : काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ। विमानमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न तीनवटै सुरक्षाकर्मी निकाय परिचालन गरिएको नेपाली सेनाका…
क्याप्टेन शाक्यलाई उपचारका लागि केएमसी लगियो
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। जहाज दुर्घटनामा क्याप्टेन मनिष शाक्य घाइते भएका छन्।
उनलाई उद्दार गरी उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको काठमाडौं उपत्यका…
त्रिभुवन विमानस्थलमा १९ जना सवार सौर्यको जहाज दुर्घटना, दुई जनाको शव भेटियो
काठमाडौँ: त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो ।
उक्त जहाजमा चालक दलका सदस्यसहित १९ जना…
वैदेशिक रोजगार व्यवसायी संघले दिए श्रम मन्त्रीलाई सफल कार्यकालको शुभकामना
काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका नव नियुक्त मन्त्री शरत सिंह भण्डारीलाइ मन्त्रालयको सभाहलमा भेट गरि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संघका पूर्वअध्यक्ष, सल्लाहकार,…
कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज रातिदेखि ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ : कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा आज रातिदेखि ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेशका एक/दुई ठाउँमा आज रातिदेखि पर्सि शुक्रवार रातिसम्म र सुदूरपश्चिम प्रदेशमा भोलि…
नेप्सेमा मंगलबार ७५ अंकको वृद्धि
काठमाडौँ: सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५८.५८ अंकले बढेर २ हजार १ सय ११.२४ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यो २.८५ प्रतिशतले वृद्धि हो । अघिल्ला तीन कारोबार दिन लगातार बढेको नेप्सेले मंगलबार पनि सोही प्रवृति पछ्याएको हो…
कान्ति लोकपथ तीन घण्टा खुल्ने
काठमाण्डौ: हेटौँडा जोड्ने कान्ति लोकपथ दैनिक तीन घण्टा खुल्ने भएको छ । मर्मतका लागि गएको चैत १ गतेदेखि ४५ दिनका लागि बन्द रहेको सडकमा काम पूरा नभएकाले अब दैनिक तीन घण्टामात्र खुलाउन लागिएको हो ।
मकवानपुरको हेटौँडाबाट ठिङ्गन, बगुवा,…
नेपालको समूहमा रहेको श्रीलङ्काद्वारा टी-२० विश्वकपका लागि राष्ट्रिय टोली घोषणा
काठमाण्डाै : भारतसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि श्रीलङ्काको टोली घोषणा भएको छ । श्रीलङ्का क्रिकेट छनोट कमिटीले चरिथ असलङ्काको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।
गएको जुनमा भएको आईसीसी टी–२० विश्वकपपछि वानिन्दु…