Browsing Category
समाचार
गैरकानूनी भएको भन्दै मुकुल ढकालले गुहारे निर्वाचन आयोग
काठमाडौँ : रास्वपाले गत असार २५ गते ढकाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो। आफूलाई पार्टीबाट हटाउने निर्णय तीन कारणले अवैध भएको ढकालले साउन १३ गते आयोगमा दर्ता गरेको निवेदनमा जिकिर गरेका छन्।
कानून अनुसार सफाइको मौका नदिइएको, रास्वपाको…
पोखरामा यातायात ठप्प
काठमाडौँ:मुलुकको पर्यटकीय राजधानी पोखरामा आज बिहानदेखि सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन्। बस, ट्याक्सी, जिपसहित यात्रीवाहक सवारीसाधन बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन्।
गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’लाई वैधानिकता दिन…
धनगढी उपमहानगरको आन्तरिक आयमा वृद्धि
काठमाडौँ: कैलालीको धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड २० लाख ३७ हजारले आन्तरिक आयमा वृद्धि भएको हो ।
आर्थिक वर्ष २०७९/८० मा कुल २७ करोड ९२ लाख १५…
नगरकोटबाट देखिएको काठमाडौं उपत्यका
काठमाडौँ: भक्तपुरको पर्यटकीयस्थल नगरकोटमा आन्तारिक तथा बाहिरी पर्यटकको भीड लाग्ने गर्छ । स्वच्छ, हराभरा र शान्त मौसमका अतिरिक्त त्यहाँबाट देखिने हिमश्रृंखलाका दृष्यदेखि काठमाडौं, भक्तपुर, ललितपुरसहितको उपत्यकाको दृष्य समेत सुन्दर र आकर्षक…
ठाडी भन्सारले लक्ष्यअनुसार राजस्व उठाउन सकेन
काठमाडौँ :सिरहाको भगवानपुर गाउँपालिका–४ मा अवस्थित ठाडी भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व उठाउन सकेको छैन ।
आर्थिक वर्ष २०७८/७९ मा १३ करोड २ लाख ८१ हजार रूपैयाँ पाएको लक्ष्य ३ करोड ८३ लाख ९२ हजार ९३ रूपैयाँ उठाउन सकेको हो । त्यो…
३२ किलो यार्सागुम्बा निकासी
काठमाडौँ:मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा संकलन कार्य सम्पन्न भएको छ। उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो…
जसपा नेपालको केन्द्रीय समितिको बैठक तय
काठमाडौं :जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार बैठक साउन २७, २८, २९ र ३० गते ललितपुरको सानोगाउँस्थित थसी ब्याङ्क्वेटमा बस्ने गरी बोलाइएको छ ।
बैठकमा…
पाँचौँ पटक मन्त्री बन्दै दीपक मनाङे
काठमाडौँ:मनाङको प्रदेश निर्वाचन क्षेत्र १(२) बाट दुईपल्ट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेश सरकारको पहिलो र दोस्रो कार्यकालमा तीन–तीनपल्ट मन्त्री भए । कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा अहिले पनि…
दक्षिण कोरियालाई उत्तर कोरिया भनेपछि आइओसीले माग्यो माफी
काठमाडौँ:अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले पेरिस ओलम्पिकको उद्घाटन समारोहमा दक्षिण कोरियाली खेलाडीलाई उत्तर कोरियाली भनेर गलत परिचय गराइएकोमा शनिबार माफी मागेको छ।
फ्रान्सको राजधानीमा आयोजित ओलम्पिकको उद्घाटनमा दक्षिण कोरियाली…
सवारी दुर्घटना घट्यो, मृत्यु बढ्यो
काठमाडौँ: काठमाडौं उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो।
आर्थिक वर्ष २०७८/७९ मा १० हजार…