Online News Portal
Browsing Category

राजनीति

एमाले महासचिवको माग: आपराधिक घटनामा संलग्न र निर्देशन दिनेलाई कारबाही गरिनुपर्छ

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादी आन्दोलनका क्रममा आपराधिक गतिविधिमा संलग्न तथा निर्देशन दिनेहरूमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। उनले राजावादीहरूको आन्दोलन हिंसात्मक, अराजक र प्रतिशोधात्मक रहेको…

कमल थापाको चेतावनी: हिंसा र अराजकताका दोषीलाई कारबाही हुनुपर्छ, निष्पक्ष छानबिनको माग

काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौंमा भएको हिंसात्मक घटनाका दोषीहरूलाई कारबाही गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले हिंसा र अराजक गतिविधिको कुनै पनि बहानामा समर्थन गर्न नसकिने बताएका छन्। …

तीनकुनेमा निषेधित क्षेत्र उल्लंघन गर्न खोज्ने राजावादीहरू प्रहरी नियन्त्रणमा

काठमाडौँ : काठमाडौंको तीनकुनेमा राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै भेला भएका राजावादी समर्थकहरूले निषेधित क्षेत्र उल्लंघन गर्न खोजेपछि प्रहरीले केही युवालाई नियन्त्रणमा लिएको छ। सुरक्षाकर्मीहरूले…

राजावादीको प्रदर्शन: पृथ्वीनारायणदेखि नरहरिनाथसम्मका पोस्टर बोकेर र्‍याली

काठमाडौं :  आज (चैत १५) काठमाडौंमा राजतन्त्र समर्थकहरूले प्रदर्शन गरेका छन्। विभिन्न स्थानबाट जुलुस निकाल्दै उनीहरूले तीनकुनेमा आयोजित सभामा सहभागिता जनाएका थिए। प्रदर्शनका क्रममा सहभागीहरूले ‘राजा आऊ, देश बचाऊ’ र ‘नारायणहिटी खाली…

संसद् बैठक अवरुद्ध: प्रदर्शनले सांसदहरूलाई सदन पुग्न कठिनाइ

काठमाडौँ : काठमाडौंमा शुक्रबार भएको प्रदर्शनका कारण सांसदहरूलाई संसद् भवन पुग्न कठिनाइ भएको छ। निर्धारित समयमा प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन, भने राष्ट्रिय सभाको बैठक पनि प्रभावित भएको छ। विपक्षी दलहरूले…

राप्रपाको राजसंस्था पुन:स्थापना अभियानअन्तर्गत मूल समिति बैठक प्रारम्भ

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुन:स्थापनाको पक्षमा माहोल बनाउन गठन गरेको मूल आन्दोलन समितिको बैठक सुरु भएको छ। पार्टीभित्र नेताहरूबीच मतभेद उत्पन्न भएपछि निर्णय गर्न बैठक बोलाइएको हो। …

प्रधानमन्त्री ओलीको आरोप: प्रतिपक्षीहरू सरकार बदनाम गर्न र झुट फैलाउन सक्रिय

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीहरूलाई सरकारलाई बदनाम गराउन र झुट फैलाउन सक्रिय रहेको आरोप लगाएका छन्। मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अभिवेशनलाई सम्बोधन गर्दै उनले समृद्ध…

२०८४ सम्म प्रधानमन्त्री नबन्ने: अध्यक्ष दाहाल

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनसम्म प्रधानमन्त्री नबन्ने बताएका छन्। वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले २०८४ सम्म जनतासँगै रहने र प्रधानमन्त्री पदको दौडमा नलाग्ने स्पष्ट पारे। …

पानीको मुहानमा हुने राजनीति अन्त्य गर्छौं: मन्त्री प्रदीप यादव

काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले शुक्रबार राष्ट्रिय सभामा प्रश्नोत्तर कार्यक्रममा पानीको मुहानमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्। उनले मुहान संरक्षणका लागि सरकारले विशेष बजेट…

प्रतिनिधिसभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’…

काठमाडौँ : आइतबार, चैत ३, २०८१ मा बसेको प्रतिनिधिसभा बैठकले 'आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१' लाई बहुमतले स्वीकृत गरेको छ। सभामुख देवराज घिमिरेले सांसदहरूलाई संशोधन प्रस्ताव…