Online News Portal
Browsing Category

राजनीति

‘एमाले चुनावका लागि पूर्ण तयार छ’ — उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौँ : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले राजनीतिक दलहरूसँग बढाएको दूरीका कारण छिट्टै चुनाव हुनेमा आफू आश्वस्त हुन नसकेको बताएका छन्। शनिबार तम्घासमा आयोजित एमालेको जनसभामा सम्बोधन गर्दै उनले सरकारले चुनाव गराउने…

जेनजी आन्दोलनका अगुवा सबल गौतम : ‘हिंसा, तोडफोड र आगजनी हाम्रो एजेण्डा नै थिएन’

काठमाडौँ : माइतीघरबाट सुरु भएको जेनजी आन्दोलन भदौ २३ मा नियन्त्रणबाहिर पुगेपछि त्यसका प्रारम्भिक अगुवा सबल गौतम मानसिक रूपमा आजसम्म पनि त्रस्त छन्। भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण रूपमै सुरु गरिएको अभियान अचानक ठूलो भीडको आन्दोलनमा बदलिँदा…

एआईजी कार्कीः जसले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरी मुद्दा चलाए

काठमाडौं  : जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्तद्वय केशव प्रसाद दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।एआईजी दानबहादुर कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी…

प्रधानमन्त्री ओलीको बालकोटस्थित निजी निवासमा प्रदर्शनकारीद्वारा आगजनी

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा आगजनी गरिएको छ। स्थानीय स्रोतका अनुसार, प्रदर्शनकारीको एक समूहले मंगलबार दिउँसो भक्तपुरको बालकोटस्थित ओलीको निवासलाई लक्षित गर्दै आगजनी गरेका…

झापामा प्रहरीको गोली प्रहार, दुई जना गम्भीर घाइते

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको बिर्तामोडमा मंगलबार जेनजेड (Gen Z) युवाहरूले आयोजना गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन्। स्थानीय प्रशासनका अनुसार प्रदर्शन नियन्त्रण गर्ने क्रममा…

अमेरिकी जहाजलाई खतरामा पारे भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

काठमाडौं : अमेरिका र भेनेजुएलाबीचको तिक्त सम्बन्ध फेरि चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका लडाकु विमानहरू अमेरिकी नौसैनिक जहाजको वरिपरि खतरनाक तरिकाले उडान भरेमा ती विमानलाई खसालिने चेतावनी दिएका छन्। यो चेतावनी दुई…

देशमा ओलीकै विकल्प छैन, जनताको मनमा एमाले पहिलो पार्टी : शंकर पोखरेल

ललितपुर : नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओली नै राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र समृद्धिको मुख्य विकल्प भएको दाबी गरेका छन्। गोदावरी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै…

प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीचको भेटवार्ताबारे बेइजिङस्थित नेपाली दूतावासको विज्ञप्ति

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङसँगको भेटवार्तामा भारत र चीनबीच भएको लिपुलेक सम्झौता नेपालको स्वामित्वविपरीत रहेको भन्दै प्रष्ट आपत्ति जनाएका छन्। बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको…

नेपालमा सामाजिक सञ्जालमाथि कडा नियमन: ७ दिनभित्र दर्ता नगरे ब्लक हुने

काठमाडौं : नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई कडा नियमन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठक (श्रावण २५, २०८२) मा भएको निर्णयअनुसार, फेसबुक, एक्स, टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालहरूले ७ दिनभित्र सञ्चार तथा…

एमाले केन्द्रीय सदस्य ऐन महर एक घण्टामै हाजिरी जमानीमा रिहा

काठमाडौं : सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गाली–बेइज्जती गरेको आरोपमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन्। विद्युतीय अपराधसँग सम्बन्धित उजुरीका आधारमा प्रहरीले महरलाई पक्राउ गरेको थियो। साइबर…