Online News Portal
Browsing Category

राजनीति

राजदुत नियुक्ति सच्याइन्छः प्रधानमन्त्री दाहाल

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विभिन्न देशमा गरेको राजदुत नियुक्ति सच्याइने बताउनुभएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१÷०८२ मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै…

सांसद पौडेलको प्रश्नः देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ? भन्दै प्रश्न गर्नुभएको छ । काठमाडौँ: प्रतिनिधि सभाको सोमवारको बैठकमा शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल…

नयाँ दलले पुराना राजनीतिक दलहरुलाई सम्मान गरेनन्ः प्रधानमन्त्री

काठमाडौँ: जनयुद्धमा अहिलेको भन्दा जीवन सरल थियोः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरुले पुराना राजनीतिक दलहरुलाई सम्मान गर्न नसकेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा नेपाल बुद्धिजीवि संगठनको छैटौं राष्ट्रिय…

योग नेपालको आम जीवन पद्धति होः प्रधानमन्त्री

काठमाडौँ:प्रधानमन्त्री पुष्पकमल दाहालले योग नेपालको आम जीवन पद्धति भएको बताउनुभएको छ । शुक्रवार विश्व योग दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको ऐतिहासिक अध्ययन तथा योग…

सहकारी ऐनमा संशोधनको तयारी भइरहेको छः प्रधानमन्त्री दाहाल

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ऐनमा संशोधनको तयारी भइरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले सहकारी ऐनमा संशोधनको तयारी भइरहेको जानकारी गराउनुभएको हो । उहाँले…

रैथाने खाद्यान्नको संरक्षण र प्रवद्र्धन आवश्यकः उपसभामुख राना

काठमाडौँ: उपसभामुख इन्दिरा रानाले रैथाने खाद्यान्नहरुको प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा ग्यास्ट्रोनोमी टुरिजम एशोसिएशन अफ नेपालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।…

सरकारले समानुपातिक रुपमा बजेट विनियोजन गरेको छः प्रधानमन्त्री दाहाल आषाढ ७, २०८१ बिहीबार

काठमाडौँ; प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन क्षेत्रमा योजना र कार्यक्रम लैजान मन्त्री बन्न नपर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रममा एमाले सांसद ठाकुर गैरले सोधेको प्रश्नको जवाफ दिँदै…

बजेटमा अपेक्षा गरे अनुरुप रुपान्तरण गर्न सकिएनः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट आफूले अपेक्षा गरे अनुरुप रुपान्तरण गर्न नसकेको बताउनुभएको छ । . काठमाडौँ: बिहीवार प्रतिनिधि सभा बैठकमा सांसद तेजुलाल चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले…

भारत भ्रमणमा दुई देशकाबीच भएका सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल भयोः प्रधानमन्त्री दाहाल

काठमाडौँ; प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा जाँदा नेपाल—भारतका बीचमा भएका सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा आकस्मिक,…

शुन्य समयमा सांसदहरुः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ: संसद सचिवालयका कर्मचारी र दुधको भुक्तानी माग्ने किसानहरुको माग सम्बोधन गर्न सरकारसँग सांसदहरुले माग गरेका छन् । बिहीवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै अधिकांश सांसदहरुले संसद सचिवालयका कर्मचारीहरुको माग…