Online News Portal

सप्तरीबाट लगातार तेस्रो पटक निर्वाचित सांसद् तेजुलाल चौधरी खेलकुदमन्त्री

प्रकाशित: ३२ असार २०८१, सोमबार ०६:०९ | लेखक: मालिका खबर

काठमाडौँ:प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार चौधरी २२ हजार २२५ मत ल्याई विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार ८० मत प्राप्त गरेका छन्।२०७० सालको संविधानसभा निर्वाचनबाट चुनावमा लड्न थालेका चौधरीले २०७० र २०७४ को चुनाव पनि जितेका थिए । उनी लगातार तेस्रो पटक निर्वाचित सांसद हुन् ।