Browsing Category
राजनीति
सरकारप्रति जनताको आशा र भरोसा पलाएको छ : प्रमुख सचेतक घिमिरे
काठमाडौँ : नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले अहिलेको सरकार निर्माण भएलगत्तै जनतामा आशा र भरोसा पलाएको जिकिर गरेका छन् । नेपाल प्रेस युनियन महोत्तरी शाखाले बर्दिवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सचेतक…
नयाँ गठबन्धन सरकार बनेसँगै जनतामा आशा पलाएको छ
काठमाडौँ : नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन् । यहाँ आज उनले विकास संरक्षण तथा प्रवद्र्धन अभियानको शुभारम्भ गर्दै जनताको…
कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस
काठमाडौँ: नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा आज सहभागी हुँदैछ । नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीको पदभार ग्रहणपछि कांग्रेस आज नै सरकारमा सहभागी हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले जानकारी दिए ।
बिहीबार…
कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस, को-को बन्दैछन् मन्त्री ?
काठमाडौं : नेकपा माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएको दुई सातापछि नेपाली कांग्रेस आज कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ ।
मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारमा कांग्रेस ४ मन्त्रीसहित आज सरकारमा जान लागेको हो ।…
भ्रष्टाचारको फाइल खोल्नुपर्ने दबाबप्रति गृहमन्त्रीको जबाफ : ‘कसैसँग रिस उठ्यो भन्दैमा मुद्दा…
काठमाडौं : गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य शर्त सुशासन रहेकाले यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन…
शंकरदास बैरागीले दिए राष्ट्रिय सुरक्षा सल्लाहकारबाट राजीनामा
काठमाडौँ: राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले राजीनामा दिएका छन् ।बैरागीले ९ साउनमै राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।पूर्वमुख्यसचिव बैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार…
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेट
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन्। उद्योग मन्त्रालयमा बुधबार भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक…
भक्तपुरको पहिरो रोकथाम, हेर्नुस् तस्बिरहरू
काठमाडौँ : साउन १६ गते सशस्त्र प्रहरी बल नेपाल नं। २२ गुहेश्वरी गण दुवाकोटले अविरल वर्षाको कारण भक्तपुरको विभिन्न ठाउँमा पहिरो गई जोखिममा रहेका घरहरु नजिकै अस्थायी संरचना बनाई पहिरो रोकथाम गरेको छ ।
चाँगुनारायण नगरपालिका…
जनताका काममा ढिलासुस्ती नहोस् : प्रधानमन्त्रीओली
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका काममा कुनै ढिलासुस्ती र डुप्लीकेसन आउने गरी काम नगर्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सबै सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका…
प्रतिनिधिसभा बैठक जारी
काठमाडौँ: संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक २ बजेदेखि सुरु भएको हो । आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर…