Online News Portal
Browsing Category

राजनीति

टीआरसी विधेयक सर्वसम्मत पास

काठमाडौँ । बिहीबार बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सर्वसम्मत पास गरेको छ ।बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको…

हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्छ

काठमाडौँ:  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । अध्यक्ष नेपालले बुधबार राति एक विज्ञप्ति जारी गर्दै “देशमा…

कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौँ: नेपाली कांग्रेसले पार्टीको महासमिति बैठकले पारित गरेका प्रतिवेदन र पार्टीका सांगठनिक कार्यक्रमबारे छलफल गर्दैछ। त्यसको लागि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक चलिरहेको नैनसिंह महरले जानकारी दिए।…

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

​काठमाडौं :  नुवाकोटमा हेलिकप्टर दुर्घटना भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा केहीबेरमै मन्त्रिपरिषद बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच …

राजनीति प्रधानमन्त्री ओली र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

काठमाडौँ:  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भएको उक्त भेटमा…

संविधानद्वारा प्रत्याभूत समानुपातिक समावेशिताको हकअनुरुप कानुन परिमार्जन गर्न सर्वोच्चको…

काठमाडौं: सर्वोच्च अदालतले समानुपातिक समावेशी सिद्दान्तको व्यवहारिक कार्यान्वयनको लागि विद्यामान कानुनमा परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याएको छ । गत २०७९ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिक सांसदको रुपमा…

कार्यसम्पादनमा ५७ जिल्ला प्रशासन कार्यालयले ल्याए ९०भन्दा बढी अंक

काठमाडौं: कार्यसम्पादन मूल्यांकनमा ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक…

सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकेका हौँः गृहमन्त्री लेखक

काठमाडौँ:  गृहमन्त्री रमेश लेखकले सबै दलहरू मिलेर नै सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकिएको बताएका छन् । आज टीआरसी विधेयकमा सहजीकरणका लागि कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउँदै उनले सशस्त्र…

उद्योगमन्त्री भण्डारी भारत प्रस्थान

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा आज नयाँदिल्ली प्रस्थान गरेका छन् । कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रीज्ले विदेश मन्त्रालयसँगको सहकार्यमा आजदेखि आयोजना गरेको बहुक्षेत्रीय…

सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै

काठमाण्डौ ;  सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । अस्ति शुक्रवार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज बेलुका ५ बजेसम्मको लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिनुभएको थियो ।…