Browsing Category
राजनीति
लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा राष्ट्रपतिको जोड
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह गरेको भूमिकाको सराहना गर्दै लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा जोड दिएका…
सहकारी छानबिन समितिको प्रतिवेदन संसद्मा पेश
काठमाडौँ: सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसदमा पेश भएको छ।
समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सोमबारको प्रतिनिधिसभा बैठकमा छानबिन प्रतिवेदन पेश गरेका हुन्।
उनले गोरखा मिडिया…
सभापति थापाले भने- सहकारी ठगीमा मुछिएका २९ फरार भेटिएनन्
काठमाडौं: सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश गरेका छन् ।
उनले सोमबार प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेका हुन् । उनले सहकारीको रकम अपचलन…
नेपालको शिर ढल्ने र प्रतिष्ठा तलमाथि पर्ने काम गर्दिनँ : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर ढल्ने गरी र नेपालको प्रभाव प्रतिष्ठा तलमाथि पर्नेगरी कुनै काम नगर्ने बताएका छन् ।संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जान लागेकोबारे प्रतिनिधिसभामा सोमबार जानकारी गराउने क्रममा…
राष्ट्रिय सभा: प्रस्ताव स्वीकृत
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पेस गर्नुभएको ‘प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय…
माओवादी केन्द्रले संसद् अवरोध कायमै
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्मा अवरोध कायमै राख्ने भएको छ ।
आइतबार सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा सहमति नजुटेको भन्दै संसद्मा अवरोध कायमै राख्ने पार्टीका प्रमुख…
अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो, एक वर्षमा २६ हजार ९ सय उजुरी
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा आर्थिक वर्ष २०८०/८१ मा २६ हजार ९ सय १८ उजुरीहरु परेका छन् ।
आईतबार शितल निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष…
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
काठमाण्डाै: सभामुख देवराज घिमिरेले राष्ट्रिय दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकलाई छलफलका लागि बोलाउनुभएको छ । छलफल केहीबेरमा सिंहदरबारमा…
ओली बिरोधको सीमा नाघ्दा मेटमणिले लिपुलेक, लिम्पियाधुरा भारतको दाबी गरिदिए
काठमाडौं: नेकपा एकीकृत समाजवादीका सबै नेता एमाले फर्किए पनि केपी शर्मा ओली रहुन्जेल मेटमणि चौधरी फर्किने खालको मानसिकता नभएका नेता हुन्। उनी ओलीविरुद्धको अभिव्यक्ति र काममा सबै सीमा नाघ्न तयार छन्।
यहि क्रममा चौधरीले एउटा अन्तरवार्ताका…
एमाले सचिवालय बैठक बस्दै
काठमाडौँ ; सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण,…