Browsing Category
राजनीति
राष्ट्रिय सभा: प्रस्ताव स्वीकृत
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पेस गर्नुभएको ‘प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय…
माओवादी केन्द्रले संसद् अवरोध कायमै
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्मा अवरोध कायमै राख्ने भएको छ ।
आइतबार सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा सहमति नजुटेको भन्दै संसद्मा अवरोध कायमै राख्ने पार्टीका प्रमुख…
अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो, एक वर्षमा २६ हजार ९ सय उजुरी
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा आर्थिक वर्ष २०८०/८१ मा २६ हजार ९ सय १८ उजुरीहरु परेका छन् ।
आईतबार शितल निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष…
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
काठमाण्डाै: सभामुख देवराज घिमिरेले राष्ट्रिय दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकलाई छलफलका लागि बोलाउनुभएको छ । छलफल केहीबेरमा सिंहदरबारमा…
ओली बिरोधको सीमा नाघ्दा मेटमणिले लिपुलेक, लिम्पियाधुरा भारतको दाबी गरिदिए
काठमाडौं: नेकपा एकीकृत समाजवादीका सबै नेता एमाले फर्किए पनि केपी शर्मा ओली रहुन्जेल मेटमणि चौधरी फर्किने खालको मानसिकता नभएका नेता हुन्। उनी ओलीविरुद्धको अभिव्यक्ति र काममा सबै सीमा नाघ्न तयार छन्।
यहि क्रममा चौधरीले एउटा अन्तरवार्ताका…
एमाले सचिवालय बैठक बस्दै
काठमाडौँ ; सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण,…
राजदूतहरुको नियुक्ति आगामी दिनमा थप समावेशी बनाइनेछः परराष्ट्रमन्त्री आरजु राणा
२४ भदौ, २०८१ परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सरकारले हालै सिफारिश गरेका राजदूतहरुको नियुक्ति अहिले पूर्ण रुपमा समावेशी हुन नसके पनि आगामी दिनमा समावेशी प्रतिनिधित्व गराइने बताउनुभएको छ । संसदीय सुनुवाई समितिको आजको बैठकमा…
लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टीको महाधिवेशनको टुङ्गो लगाउन यही भदौ १९ र २० गते काठमाडौँमा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
आगामी वैशाखमा महाधिवेशनको तयारी थालेको पार्टीले स्थान र तिथि तोकेर…
पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य हुँदैन
काठमाडौँ: गृहमन्त्री रमेश लेखकले देशका पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य नहुने बताएका छन् । प्रेस युनियन कैलालीले आज धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेपाल…
सञ्चार मन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ
काठमाडौँ: पूर्वप्रहरी संगठन प्रमुख मञ्चले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले आइजिपी बसन्तबहादुर कुँवर लक्षित अमर्यादित टिप्पणी गरेको भन्दै कारबाही गर्न माग गरेका छन्।
मञ्चले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ‘आइजिपीको…