Online News Portal
Browsing Category

ब्यानर न्यूज

रेविका खत्रीलाई तीनकुने घटनामा घाइते भएपछि पोर्चुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण

काठमाडौँ : तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौँको शिक्षण अस्पतालमा पोर्चुगलबाट प्राप्त आठ लाख उनन्चालीस हजार चार सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ। …

“विनोद चौधरीको पहलमा गण्डक नहरमा पूर्ण क्षमताको सिँचाइ सुरु, उर्जामन्त्री दीपक खड्काद्वारा उद्घाटन”

काठमाडौँ : उर्जामन्त्री दीपक खड्काले नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाको सेटलिङ्ग बेसिन उद्घाटन गरेका छन् । आज नवलपरासीको सेमरीमा एक कार्यक्रमका बीच उर्जामन्त्री खड्का र सांसद विनोद चौधरीले संयुक्त रुपमा सेटिलिङ्ग बेसिनको उद्घाटन गरेका…

“लोकतन्त्रको मजबूतीमा मात्र पत्रकारिताको स्थायित्व सुरक्षित हुन्छ: अध्यक्ष शर्माजी”

काठमाडौँ : नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित ‘प्रदेशस्तरीय संवाद र फ्रि मिडिया नेटवर्क गठन’ कार्यक्रममा भनिन् कि लोकतन्त्र बलियो नभए पत्रकारिताको आधार नै कमजोर हुन्छ  । …

टुसा उम्रिएको आलु र प्याज खान किन हानिकारक हुन सक्छ?

काठमाडौँ : टुसा उम्रिएको आलुमा सोलानिन र चाकोनिनजस्ता विषाक्त पदार्थहरू उत्पादन हुन्छन्, जसले पेट दुख्ने, वाकवाकी, बान्ता, पखाला, र गम्भीर अवस्थामा स्नायु प्रणालीमा असर पुर्‍याउन सक्छ। विशेषगरी हरियो र टुसायेको भाग खतरनाक हुन्छ। यस्तो…

चौधरी ग्रुपविरुद्ध भ्रामक प्रचार गरेबापत एभीन्युजलाई अदालतको जरिवाना

काठमाडौँ : चौधरी ग्रुपविरुद्ध तथ्यहीन र नियोजित रुपमा भ्रामक प्रचार गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले संचार गृह एभीन्युज टेलिभिजनलाई दोषी ठहर गर्दै रु ५,००० जरिवाना गर्ने फैसला गरेको छ। न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले उक्त आदेश…

पित्तथैली शल्यक्रियापछि चार महिनासम्म बेहोस रहेकी पविता यादवको निधन

काठमाडौँ : २५ वर्षीया पविता यादवको आज बिहान काठमाडौंको केएमसी अस्पतालमा निधन भएको छ। उनी गत माघ ३ गते जनकपुरधामस्थित दर्ताविहीन मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरेपछि बेहोस भएकी थिइन्। प्रारम्भिक उपचार…

वरिष्ठ साहित्यकार र प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष विजय चालिसेको निधन

काठमाडौँ : वरिष्ठ साहित्यकार, पत्रकार तथा प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ। उनको निधन आज बिहान ९:३० बजे भएको हो। उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो र आजै गोकर्णेश्वर…

“नेपालको अनुसन्धान भविष्य: चिनियाँ वैज्ञानिकहरूको गर्मी प्रतिरोधी धानमा नयाँ खोज”

काठमाडौँ : चिनियाँ वैज्ञानिकहरूले हालै गर्मी प्रतिरोधी धानको जात विकास गरेका छन्, जसले उच्च तापक्रममा पनि उत्पादन र गुणस्तर कायम राख्न सक्छ। Huazhong Agricultural University का अनुसन्धानकर्ताहरूले QT12 नामक जीन पत्ता लगाएका छन्,…

गुलरियामा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता जेठ १६ देखि सुरु हुने

काठमाडौँ : बर्दियाको गुलरियामा कृष्णसार स्पोर्ट्स क्लबको आयोजनामा जेठ १६ देखि २६ गतेसम्म राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। आयोजकले गुलरियामा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्। …

रास्वपाको आकस्मिक बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग, बनस्थलीमा केन्द्रीय समिति बैठक जारी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार आकस्मिक भर्चुअल बैठकमार्फत गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। यसको निरन्तरतामा आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बस्दैछ। …