Browsing Category
ब्यानर न्यूज
अनलाइन मिडिया दर्ता प्रावधानविरुद्ध सर्वोच्चमा चुनौती, तत्काल रोकको माग
काठमाडौँ : अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयमार्फत मात्र गर्ने व्यवस्था तथा त्यसकै आधारमा सूचना तथा प्रसारण विभागले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
अधिवक्ता अनिल आचार्यलगायतले दायर गरेको…
गगन थापा : “पुराना नेताले सन्यास लिएको दिन म सबैभन्दा खुसी हुनेछु”
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली राजनीति लामो समयदेखि उस्तै अनुहार, उस्तै शैली र उस्तै नेतृत्वको जालोमा अड्किएको आरोप लगाएका छन्। उनका अनुसार, मुलुकको राजनीति "डेलिभरी…
भक्तपुरमा उल्लास र श्रद्धाको संगम — गाईजात्रा पर्व धुमधामसँग मनाइँदै
भक्तपुर, नेपाल : आज भक्तपुरका नेवार समुदायले एक वर्षभित्र दिवंगत भएकाको आत्मा मोक्ष प्राप्त होस् भन्ने कामनासहित गाईजात्रा पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। यो पर्वमा शोकलाई हास्यमा बदल्ने अनौठो परम्परा छ, जसमा आँसु र हाँसो दुवै…
उत्तराखण्ड बाढीमा २२ नेपाली बेपत्ता, धादिङका ४ जनाको पनि आशंका
काठमाडौँ : भारतको उत्तराखण्डमा हालै आएको भीषण बाढी र पहिरोमा धादिङका चार जना नेपाली समेत बेपत्ता भएको आशंका गरिएको छ। ज्वालामुखी गाउँपालिका–२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ घटना हुनुअघि परिवारसँग…
प्रतिनिधिसभा सातौं साता लगातार अवरुद्ध : भिजिट भिसा प्रकरणमा रास्वपा–राप्रपाको बहिष्कार कायम
काठमाडौं: भिजिट भिसा दुरुपयोग प्रकरणले नेपालको संघीय संसद अन्तर्गत प्रतिनिधिसभा सातौं साता पनि अवरुद्ध भइरहेको छ। जेठ १३ गतेदेखि सुरु भएको अवरोध अहिले पनि यथावत् छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी…
बागमती प्रदेशका नयाँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सपथ लिए
काठमाडौँ : बागमती प्रदेशको नेतृत्वमा नयाँ युग सुरु भएको छ। नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले मंगलबार प्रदेशका मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको सपथ लिएका छन्।
उनी बागमती प्रदेशका पाँचौं मुख्यमन्त्री बन्न सफल भएका हुन्।…
कक्षा १२ नतिजा सारांश: कसैले पनि ४.० जीपीए ल्याएनन्, अधिकतम ३.९६ मात्रै
काठमाडौं, २० साउन २०८२ — राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा कोही विद्यार्थीले पूर्ण ४.० जीपीए ल्याउन सकेनन्। बोर्डका अनुसार, सर्वाधिक उच्च GPA मात्र ३.९६ रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले…
कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
https://malikakhabar.com/7827-2/
निजामती विधेयकमा चलखेल: सभापति खतिवडा र सचिव दुरा दोषी ठहर
काठमाडौं : संघीय निजामती सेवासम्बन्धी विधेयकमा भएको भनिएको "कुलिङ अफ पिरियड" विवादबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले झण्डै एक महिनाको अध्ययनपछि अन्ततः प्रतिवेदन सार्वजनिक गरेको छ।
२९ दिनको अध्ययन, कागजात संकलन र लामो बहसपछि,…
अफ सिजनमा धनियाँको मूल्य विस्फोट: प्रतिकिलो ५ सय
काठमाडौं —बिहानीको तरकारी किनमेलमा निस्कँदा ‘धनियाँ पनि लानु पर्ने हो’ भन्ने कुरा अब सजिलै भन्न मिल्ने अवस्था छैन। पछिल्ला केही दिनदेखि बजारमा हरियो धनियाँको मूल्य अकस्मात् वृद्धि भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक…