Browsing Category
ब्यानर न्यूज
सुनको मूल्य घट्यो
काठमाडौंँ; सुनको मूल्य तोलामा छ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ।
यस्तै, चाँदीको मूल्य…
असोज ६ गते सिविआईएल सेक्यूरिटिजको साधारण सभा
काठमाडौं ; सिविआईएल सेक्यूरिटिज लिमिटेडले असोज ६ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । भदौ १३ गते बसेको क्यापिटलको सञ्चालन समितिको बैठकले कम्पनीकै प्रधान कार्यालय कुपण्डोल, काठमाडौंमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत…
सबैको सम्पत्ति छानबिन गर्न उपसभापति गुरुङको माग
इलाम : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सत्ताबाट बाहिरिएपछि प्रतिपक्षीले ‘गाली’को राजनीति सुरु गरेको बताएका छन् । इलामको माई नगरपालिकामा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति १९१०को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति…
चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्यो
भोजपुर :भोजपुर जिल्लामा चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्न थालेको छ। चौँरीको दूधबाट उत्पादित परिकारको बजारमा राम्रो माग भए पनि व्यवसायमा किसानको आकर्षण घटेको हो ।
चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय संकटमा…
६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन
काठमाडौँ: नवलपरासी / बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ ।
कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो । तीन…
सुनुवाई समितिमा प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल
काठमाडौं : विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूको उजुरी उपर आजदेखि सुनुवाइ सुरु हुने भएको छ । प्रस्तावित राजदूत विरुद्ध उजुरी गर्नेहरुसँग आज संसदीय सुनुवाइ समिति (सयुक्त) ले छलफल गर्न लागेको हो । संसदीय सुनुवाइ समितिको कार्यविधि,…
सहकारी ठगीमा रवि लामिछानेको संलग्नताको प्रमाण छानबिन समितिलाई दिएका छौँः गगन थापा
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा बयान दिनुपरेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै…
गण्डकी प्रदेशमा ९ वटा मन्त्रालय बनाउने कांग्रेस र एमालेबीच सहमति
काठमाडौँ: सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गण्डकी प्रदेशमा नौ वटा मन्त्रालय बनाउने सहमति भएको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहेको अहिलेको मन्त्रिपरिषद् सात सदस्यीय रहेको छ ।
नयाँ सत्ता…
समाजवादी शक्तिहरुलाई एक ठाउँमा उभिन अध्यक्ष नेपालको अपिल
काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरुलाई एक ठाउँमा उभिन अपिल गर्नुभएको छ ।
जनता समाजवादी पार्टी, नेपालको महाधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उहाँले यस्तो अपिल गर्नुभएको…
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा १७ महिलासहित २२ जना पक्राउ
काठमाडौं । भैँसेपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा प्रहरीले २२ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा १७ महिला र ५ जना पुरुष रहेको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।…