Browsing Category
ब्यानर न्यूज
सवारी कर्जा बढ्दै
काठमाडौं : बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा सवारी (हायर पर्चेज)मा १ खर्ब ५९ अर्ब २१ करोड रुपैयाँ ऋण लगानी गरेका थिए। त्यस वर्ष यस्तो कर्जा वार्षिक १.३१ प्रतिशतले बढेको थियो। तर, गत वर्ष भने ह्वात्तै घट्यो। आव २०८०/८१ मा हायर…
भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले आज भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त…
कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’को प्रदर्शन सर्याे
काठमाडौं : हप्तौं लामो विवाद र सेन्सरको अन्योलबीच बलिउड अभिनेत्री कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’को प्रदर्शन रोकिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म अब सेप्टेम्बर ६ मा रिलिज हुनेछैन ।
त्यहाँको सेन्सर बोर्डले फिल्ममा थप कटौती…
मौन स्नान गरी मनाइयो सोमबारे औँसी
काठमाडौँ ; सोमबार औँसी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई वर्षमा दुईदेखि तीनपटकसम्म सोमबारे औँसी पर्ने गरेको…
लागू औषधसहित पाँच जना पक्राउ
काठमाडौँ: प्रहरीले अवैध लागूऔषधसहित पाँच जना पक्राउ गरेको छ ।
जसमा कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ४ सय ४६ ग्राम सहित शिवराज नगरपालिका-१ चैनपुर नौडिहवा बस्ने ६४ वर्षीया कलिसरा…
संसदीय विशेष समितिले कृषि सहकारी प्रतिनिधिसँग छलफल गर्दै
काठमाडौँ ; प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज कृषिसँग सम्बन्धित सहकारीका प्रतिनिधिहरुसँग छलफल सुरु गरेको छ । संसद्ले दिएको कार्यादेशअनुसार आज सिंहदरबारमा जारी छलफलमा सहकारीको रकम दुरुपयोग…
च्यासल पुलबाट हामफालेकी युवतीको खोजी जारी
काठमाडौँ : ललितपुर महानगरपालिका–९ च्यासलस्थित पुलमाथिबाट हामफालेकी एक युवती अझै बेपत्ता छिन् ।
आइतबार साँझ ७ बजेतिर एक युवती बागमतीमा हामफालेकी थिइन् । हामफालेको थाहा पाउनासाथ ललितपुर प्रहरी खोजीमा जुटेको थियो । ती युवती हामफालेका…
सांसद हरी ढकालले सेयर बजार सुधारको लागि अर्थमन्त्री समक्ष पेश गरे ७ बुँदे माग
काठमाडौं: सांसद हरी ढकाल तथा सेयर लगानीकर्ता तथा धितोपत्र ब्रोकरले उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेललाई ७ बुँदे माग पेश गरेका छन् ।
पूँजीबजारको बजारको स्थायीत्व र सुधारको लागि तत्काल गर्नु पर्ने ७ काम गर्न आग्रह गरेका छन् ।…
मुस्ताङको स्याउ भदौमा नै पाक्न थाल्यो
काठमाडौँ : म्याग्दी । विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ । “पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो”, ७९…
सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौँ: नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको हो । सोमबार…